×

NMB BANK
NIC ASIA

रक्षामन्त्रीको जवाफ

संसदमा सरकारको जवाफ : टुँडिखेलमा विदेशी सेनाले परेड खेल्ने कल्पना बाहिरको कुरा

असार २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले अमेरिकी सैन्य कार्यक्रम स्टेट पार्टनशिप प्रोग्राम (एसपीपी) मा नेपाल संलग्न नहुने स्पष्ट गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

बिहीवार संसदमा प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहदुर देउवाको तर्फबाट जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल कुनै सैन्य गठबन्धनको सदस्य नबन्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी कुनै सैन्य गठबन्धनको हिस्सेदार बन्न सक्दैनौं, एसपीपीमा संलग्न हुँदै हुँदैनौं, हिजो जे बोल्यौं, त्यही गर्‍यौं, आज पनि जे भन्छौं, त्यही गर्छाैं,’ विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफपछिको स्पष्टीकरणमा खाँणले भने । 


Advertisment
Nabil box
Kumari

नेपाल एसपीपीमा संलग्न नभएको र कुनै सेनासँग सैन्य गठबन्धन नगर्ने उनले स्पष्ट गरे । ‘अर्को सेनासँग सन्धी गरेर नेपालमा सेना आउने, नेपालको व्यारकेमा विदेशी रहने, टुँडिखेलमा आएर विदेशी सेनाले परेड खेल्ने बिल्कुलै हुनै नसक्ने कुरा हो,’ मन्त्री खाँणले भने । 

Vianet communication
Laxmi Bank

त्यसअघि सांसदहरूले एसपीपीमा सहभागिताबारे सरकारको जवाफ माग गरेका थिए । रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित नभएका कारण खाँणले जवाफ दिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x