×

NMB BANK
NIC ASIA

सम्पादकहरूसँग माधव नेपाल

देउवाले गठबन्धनमा राष्ट्रमाथि आघात पुग्ने कुनै कागजमा हस्ताक्षर गर्दिनँ भन्नुभएको छ– माधव नेपाल

असार ५, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहितमा आघात पुग्ने खालका कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने प्रतिबद्धता जनाएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् ।

Muktinath Bank

नेपालका अनुसार आइतवार बसेको गठबन्धनको बैठकमा देउवाले नेपालको हितप्रतिकूल कुनै देशसँग कुनै पनि सम्झौता नगर्ने कुरा दोहोर्‍याएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)बारे गठबन्धन बैठकमा छलफल हुँदा देउवाले त्यस्तो प्रतिबद्धता जनाएको अध्यक्ष नेपालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘प्रधानमन्त्रीले दोहोर्‍याउनु भयो– नेपालको हितमाथि आघात पुग्ने कागजमा या सम्झौतामा मबाट हस्ताक्षर हुने छैन,’ आइतवार सम्पादकहरूसँगको अन्तरक्रियामा नेता नेपालले भने, ‘धेरै शंका गर्नुपर्ने आवश्यकता छैन ।’

Vianet communication
Laxmi Bank

विदेशीले नशाको तालमा हस्ताक्षर गराउलान् भनेर नेता नेपालले संसदीय समितिमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

‘जनताले वाच गर्नुपर्छ, जनताको सजगताले नै अरू शक्तिलाई सीमाभित्र रहन बाध्य पार्न सक्दछ,’ नेता नेपालले भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x