×

X
Nic Asia
Marvel

काठमाडौंमा भेटिए हैजाका २ बिरामी, सतर्क रहन आग्रह

काठमाडाैं | असार ५, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

काठमाडौंमा हैजाका दुई जना बिरामी भेटिएका छन् । असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । 

DHARA
LAxmi BAnk

स्वास्थ्य मन्त्रालयका अनुसार १८ र २३ वर्षीय उनीहरू एकै परिवारका हुन् ।  उनीहरूको उपचार जारी रहेको मन्त्रालयले जनाएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ । साथै गर्मी र वर्षायाममा झाडापखाला, हैजा र पानीजन्य रोग फैलने हुनाले सजग र सतर्क रहन पनि मन्त्रालयले आग्रह गरेको छ । 
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको इन्टरपोलसँग डिफ्युजन नोटिस जारी गर्न आग्रह गरेपछि सो...

असोज १०, २०७९

हिन्दू नेपालीको महान चाड बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको पहिलो घटस्थापनासँगै बडादसैँ सुरु भएको हो । दसैँ सुरु भएसँगै सुदूरपश्चिमका जिल्लामा चहलपहल बढेको छ । देशका अन्य ठाउँमा घरघरमा जमरा राखेर घटस्था...

असोज १०, २०७९

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले निर्माणमा ढिलाइ गर्ने व्यवसायीलाई कारबाही गर्न तीन पटकसम्म कालोसूचीमा परेको व्यवसायीको अनुमतिपत्र रद्द हुने कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् ।  ...

असोज १०, २०७९

दशैंको मौका पारेर उदयपुर जिल्लाको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात व्यवसायी र सञ्चालकहरुले सवारी भाडामा मनपरी वृद्धि गर्न थालेका छन् । जिल्ला सदरमुकाम गाईघाटदेखि जिल्लाको पहाडी क्षेत्र सञ्चालन हुने यातायातका...

असोज १०, २०७९

नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्कीले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण योजना सार्वजनिक गरेको छ । प्रहरीको कार्ययोजना अनुरुपका कार्यक्रम सञ्चालन गरी ट्राफिक व्यवस्था...

असोज १०, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखा २ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त क्षेत्रबाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।&nbs...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x