×

X
Dabur
Nic Asia
Marvel

‘तीतो सत्य’बाट चर्चित राज र अभिनेत्री सुनिशाले गरे विवाह

काठमाडाैं | असार ७, २०७९

तस्वीर : दीपाश्री निरौलाको फेसबूकबाट
TVS INSIDE

कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको मुख्य भूमिका रहेको ‘तीतो सत्य’ टेलिसिरियलमा बाल कलाकारको भूमिका निर्वाह गरेर चर्चित बनेका कलाकार राज आचार्य र अभिनेत्री सुनिशा बजगाईं वैवाहित सम्बन्धमा बाँधिएका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

उनीहरूले मंगलवार रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा परम्पराअनुसार विवाह गरेका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

विवाहमा दुवैको परिवार, निकट आफन्त र केही कलाकर्मीको उपस्थिति रहेको छ ।

विदेशमा चार्टर्ड अकाउन्टेन्टको पढाइ सकेर आएका राज र ‘इन्टुमिन्टु लण्डनमा’ चलचित्रकी अभिनेत्री सुनिशा केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । सुनिशा कलेज नेपालमा अभिनय गर्दै केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् । अभिनेता राज भने उमेर बढेसँगै अभिनयबाट टाढा हुन पुगेका थिए । 

Vianet communication
Maruti inside

उनले केही म्युजिक भिडियोमार्फत आफ्नो कलायात्रा अगाडि बढाउने प्रयास गरे पनि सफल हुन सकिरहेका छैनन् ।

TATA Below
NLIC
साउन २६, २०७९

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्देशनमा चलचित्र ‘फूलबारी’ निर्माण हुने भएको छ । बुधवार साँझ राजधानीका पत्रकार सम्मेलनको आयोजना गर्दै दयाहाङ राई र विपिन कार्कीको मुख्य भूमिका...

साउन २७, २०७९

गायक एवं सर्जक प्रशान्त पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । प्रशान्तले आफ्नै शब्द, संगीत, संगीत संयोजन र स्वरमा ‘चिसो पानी सोल्टीनी’ बोलको गीत ल्याएका हुन् । यो ‘लोक फ्युुजन’ गीत हो । ...

साउन २६, २०७९

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो ।  सर्वोच्चका प्रवक्ता विमल पौडेलले केसीको नियुक्तिविरुद्ध रिट दर्त...

साउन २७, २०७९

‘कोन बनेगा करोडपति’ १४ को पछिल्लो एपिसोडमा अमिताभ बच्चनले एक खुलासा गरेका छन् । अगष्ट ११ मा प्रशारण भएको उक्त एपिसोडमा पछिल्लो एपिसोडका रोल ओभर कन्टेस्टेन्ट श्रुति दुर्गा सहभागी थिइन् । उक्त एपिसोडमा...

साउन २७, २०७९

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो ।  निर्माता राजेश वंशलले...

साउन २७, २०७९

‘कच्चा बदाम...’ गर्ल अन्जली अरोराले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको एमएमएस काण्डबारे मुख खोलेकी छन् ।  हुन त उनी अभिनेत्री कंगना रनावातको शो ‘लकअप’मा सहभागी भएपछि...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x