×

NMB BANK
NIC ASIA

बढ्दो अमेरिका–इरान तनावबीच सेन्ट्रीफ्युज बनाउँदै तेहरान

असार ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

समुद्री घटनाका कारण बढेको अमेरिका–इरान तनावबीच तेहरानले सेन्ट्रीफ्युज बनाउन थालेको छ । तेहरानमाथिको अन्तर्राष्ट्रिय निगरानी घटेसँगै उसले सेन्ट्रीफ्युजहरू बनाउन थालेको हो । 

Muktinath Bank

अमेरिकी नौसेनाको युद्धपोतले रणनीतिक स्ट्रेट अफ हर्मुजमा भएको तनावपूर्ण मुठभेडका क्रममा इरानी रिभोलुस्नरी गार्डको डुङ्गामा चेतावनीस्वरुप गोली प्रहार गरेपछि दुई देशबीच बर्षौँदेखि जारी रहेको द्वन्द्व थप चर्केको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमबार समुद्रमा भएको उक्त घटनाले विश्वशक्तिहरूसँग इरानको टुटेको आणविक सम्झौतामा रोकिएको वार्तामा पनि थप तनाव सृजना गरेको छ ।  आणविक हातहतियारको निगरानी गर्ने राष्ट्रसङ्घीय निकाय (आइएइए)ले इरानको पछिल्लो कदम उन्नत सेन्ट्रीफ्युज बनाउन र युरेनियम प्रवद्र्धन गर्न उसलाई अवसर मिलेको बताएको छ । 


Advertisment
Nabil box
Kumari

गस्तीका क्रममा युएसएस सिरोक्को र युएसएनएसले फारसको खाडीमा प्रवेश गर्न स्ट्रेट अफ हर्मुज हुँदै आउँदा तीनवटा इरानी द्रुत डुङ्गासँग मुठभेड भएको अमेरिकी नौसेनाको बहराइनस्थित पाँचौँ फ्लिटले जनाएको छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x