×

X
Dabur
Nic Asia
Marvel

नागिन–६ मा यसरी भयो यतिको ‘इन्ट्री’

काठमाडाैं | असार ८, २०७९

TVS INSIDE

एकता कपूरको टेलिभिजन शो नागिन ६ निकै लोकप्रिय छ । 

IME BANK INNEWS
morang Auto yamaha

यस सिरियलमा अहिले नयाँ ट्वीस्ट आएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यस शोमा अहिले यतिको ‘इन्ट्री’ भएको छ ।

शेष नागिनसँग युद्ध गर्नका लागि यति आएको छ । 

Vianet communication
Maruti inside

सोही यतिकै कारण प्रथाले शेष नागिनको ताज फिर्ता लिइसकेकी छन् । 
 

TATA Below
NLIC
साउन २६, २०७९

प्रदर्शनको दिन नजिकिँदै गर्दा चलचित्र ‘प्रेमगन्ज’ले नयाँ गीत सार्वजनिक गरेको छ । ‘फेरि भेट होला नहोला’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीतले बिछोड भएका प्रेमी–प्रेमिकाको ...

साउन २६, २०७९

वैशाखयता एक दर्जनभन्दा बढी नेपाली चलचित्र प्रदर्शनमा आइसकेका छन् ।  वैशाख १ गते झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आयो । चलचित्रले लगानी त उठायो, तर निकै सकसका साथ । ...

साउन २७, २०७९

‘कोन बनेगा करोडपति’ १४ को पछिल्लो एपिसोडमा अमिताभ बच्चनले एक खुलासा गरेका छन् । अगष्ट ११ मा प्रशारण भएको उक्त एपिसोडमा पछिल्लो एपिसोडका रोल ओभर कन्टेस्टेन्ट श्रुति दुर्गा सहभागी थिइन् । उक्त एपिसोडमा...

साउन २७, २०७९

गायक एवं सर्जक प्रशान्त पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । प्रशान्तले आफ्नै शब्द, संगीत, संगीत संयोजन र स्वरमा ‘चिसो पानी सोल्टीनी’ बोलको गीत ल्याएका हुन् । यो ‘लोक फ्युुजन’ गीत हो । ...

साउन २६, २०७९

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्देशनमा चलचित्र ‘फूलबारी’ निर्माण हुने भएको छ । बुधवार साँझ राजधानीका पत्रकार सम्मेलनको आयोजना गर्दै दयाहाङ राई र विपिन कार्कीको मुख्य भूमिका...

साउन २६, २०७९

भाइ–बहिनीको सम्बन्ध सबैभन्दा अनौठो र अनमोल मानिन्छ । उनीहरूबीच जति झगडा हुन्छ, उनीहरूबीचको माया पनि उत्तिकै धेरै हुन्छ । भाइ–बहिनी एकले अर्काको खुट्टा पनि तान्छन् भने अरु कसैले केही भनेमा रक्षाकवच ...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x