×

Dabur
Nic Asia
Marvel

एन्फाको पहिलो बैठकको निर्णय–खेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने निर्णय

काठमाडाैं | असार ८, २०७९

TVS INSIDE

अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । यसअघि प्रशिक्षकसँगको विवादका कारण कतिपय खेलाडीले प्रशिक्षण बहिस्कार गरेकामा एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले खेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने निर्णय गरेको हो।  

morang Auto yamaha

यस्तै प्रशिक्षकको विषयमा छानबिन समितिको प्रतिवेदन र कतार फुटबल एसोसिएसनसँग आवश्यक छलफलका आधारमा निर्णय लिइने अध्यक्ष पंकज नेम्वाङले जानकारी दिए । बैठकले महासचिवमा किरण राई तथा कोषाध्यक्षमा रविन्द्र जोशीलाई मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध कमिटीमा नविन पाण्डे चयन भएका छन् । 
यस्तै नेम्वाङ नेतृत्वको टीमले श्वेतपत्र पनि जारी गर्ने निर्णय गरेको छ।  


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island


 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १४, २०७९

अपन राधेमाई युथ क्लब, वीरगन्जले यु–१६ नेक्सस कप टी–ट्वान्टी क्रिकेट  प्रतियोगिताको उपाधि जितेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको उक्त प्रतियोगिताको फाइनलमा राधेमाईले...

असार १५, २०७९

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । पीएसजीले २०२२/२३ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो । पीएसजीले होम खेलका लागि नयाँ जर्सी सार्वजनिक गरेको ...

असार १५, २०७९

 विभागीय टोलीद्वय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका छन् । कीर्तिपुरस्थित कभर्डहलमा ...

असार १६, २०७९

इटालियन क्लब इन्टर मिलानले रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । इन्टरले बेल्जियमका फरवार्ड लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । इन्टरले बुधबार राति २९ वर्षीय लुकाक...

असार १४, २०७९

जैशिदेवल तेक्वान्दो डोजाङका खेलाडीहरूले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगिता असार १७ देखि १९ गतेसम्म हुने छ । जैशिदेवल युथ क्लब...

असार १६, २०७९

साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बुधवार अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् । शीर्ष वरीयताका सर्...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x