असार १६, २०७९
इटालियन क्लब इन्टर मिलानले रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । इन्टरले बेल्जियमका फरवार्ड लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । इन्टरले बुधबार राति २९ वर्षीय लुकाक...
सेनेगलका फरवार्ड साडियो माने जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन् ।
बायर्नले बुधबार मानेलाई लिभरपुलबाट अनुबन्ध गरिएको जनाएको छ ।
मानेले जर्मन च्याम्पियन बायर्नसँग तीन वर्षको सम्झौता गरेका छन् ।
बायर्नले फरवार्ड मानेलाई लिभरपुलबाट ३५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
३० वर्षीय फरवार्ड २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए ।
उनले लिभरपुलका लागि प्रिमियर लिग, एफए कप लगायत ६ उपाधि जितेका थिए ।
मानेले लिभरपुलका लागि २ सय ६९ खेलमा १ सय २० गोल गरेका छन् । यस्तै ४८ असिस्ट रहेको छ ।
इटालियन क्लब इन्टर मिलानले रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । इन्टरले बेल्जियमका फरवार्ड लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । इन्टरले बुधबार राति २९ वर्षीय लुकाक...
विभागीय टोलीद्वय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका छन् । कीर्तिपुरस्थित कभर्डहलमा ...
बेलायती महिला टेनिस खेलाडी ईमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छिन् । चर्च रोडस्थित सेन्टर कोर्टमा बुधवार राति भएको खेलमा राडुकानु फ्रान्सकी कारोलिन गार्सियासँग पराजित भईन् । बेल...
स्पेनिस टेनिस स्टार राफायल नाडालले विम्बल्डन टेनिसमा विजयी शुरूआत गरेका छन् । मंगलवार राति भएको खेलमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई हराउँदै नाडालले सुखद शुरूआत गरेका हुन् । सेन्टर कोर्टमा नाडालल...
अपन राधेमाई युथ क्लब, वीरगन्जले यु–१६ नेक्सस कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको उक्त प्रतियोगिताको फाइनलमा राधेमाईले...
चाइनिज सुपर लिग फुटबलको खेलहरूको नेपालमा प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ । पहिले चाईनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाईनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...