×

Dabur
Nic Asia
Marvel

भलिबल सङ्घ कञ्चनपुरको अध्यक्षमा मौनी

काठमाडाैं | असार ९, २०७९

TVS INSIDE

जिल्ला भलिबल सङ्घ कञ्चनपुरको अध्यक्षमा श्यामसिंह मौनीलाई सर्वसम्मत चयन गरिएको छ । सङ्घको बुधबार सम्पन्न साधारणसभाबाट मौनीको अध्यक्षतामा नयाँ कार्यसमितिको टुङ्गो लगाइएको हो । 

morang Auto yamaha

समितिको उपाध्यक्षमा उद्धवबहादुर चन्द, महासचिवमा उत्तमसिंह विष्ट, कोषाध्यक्षमा भरतबहादुर ऐर तथा सदस्यहरुमा नवराज भट्ट, गङ्गादत्त अवस्थी, मानसिंह रावत, तेजबहादुर चन्द, प्रकाशदत्त जोशी र रमेश केसीलाई चयन गरिएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

साधारणसभामा सङ्घका केन्द्रीय उपाध्यक्ष हरकसिंह धामी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्का, पूर्व जिल्ला अध्यक्ष मोहन थापालगायतले भलिबल खेलको वृद्धिविकासबारे सल्लाह सुझाव दिएका थिए । 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १५, २०७९

 विभागीय टोलीद्वय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका छन् । कीर्तिपुरस्थित कभर्डहलमा ...

असार १६, २०७९

साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बुधवार अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् । शीर्ष वरीयताका सर्...

असार १४, २०७९

स्पेनिस टेनिस स्टार राफायल नाडालले विम्बल्डन टेनिसमा विजयी शुरूआत गरेका छन् । मंगलवार राति भएको खेलमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई हराउँदै नाडालले सुखद शुरूआत गरेका हुन् । सेन्टर कोर्टमा नाडालल...

असार १४, २०७९

अपन राधेमाई युथ क्लब, वीरगन्जले यु–१६ नेक्सस कप टी–ट्वान्टी क्रिकेट  प्रतियोगिताको उपाधि जितेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको उक्त प्रतियोगिताको फाइनलमा राधेमाईले...

असार १५, २०७९

बेलायती महिला टेनिस खेलाडी ईमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छिन् । चर्च रोडस्थित सेन्टर कोर्टमा बुधवार राति भएको खेलमा राडुकानु फ्रान्सकी कारोलिन गार्सियासँग पराजित भईन्  । बेल...

असार १४, २०७९

जैशिदेवल तेक्वान्दो डोजाङका खेलाडीहरूले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगिता असार १७ देखि १९ गतेसम्म हुने छ । जैशिदेवल युथ क्लब...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x