×

NMB BANK
NIC ASIA

सुरक्षा पन्त भन्छिन् – ‘चिसो मान्छे’ निर्देशकले मनले आँटेको र कलाकारहरूको उम्दा प्रस्तुतिले छाँटेको सिनेमा

असार ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

 गत शुक्रबारदेखि प्रदर्शनरत सिनेमा ‘चिसो मान्छे’ कला जगतकै विशेष सिनेमा रहेको अभिनेत्री सुरक्षा पन्तले बताएकी छिन् ।

Muktinath Bank

‘चिसो मान्छे’ निर्देशकले मनले आँटेको र कलाकारहरूको उम्दा प्रस्तुतिले छाँटेको सिनेमा रहेको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी फेसबुकमा लेख्छिन्, ‘यस्तो कथा बुनेर आफूलाई जुन दर्जाको निर्देशक भनेर प्रष्ट पार्नुभएको छ दीपेन्द्र के खनालले त्यो कसैले टिकाटिप्पणी गर्दैमा हराउनेवाला छैन । मैले ढिलो हेरेकोमा पछुतो छ ।’


Advertisment
Nabil box
Kumari

उनले कलाकारहरुको अभिनयको समेत निकै प्रशंसा गरेकी छिन् । उनी अगाडि लेख्छिन्, ‘अर्पण थापा र स्वस्तिमा खड्कालाई छड्के सलाम दिन चाहन्छु, यो सुनसान कला यात्रामा यति धेरै मिठास भर्नु भएकोमा ।’

Vianet communication
Laxmi Bank

उनले चिसो मान्छे हेर्न नछुटाउन समेत आग्रह गरेकी छिन् । उनले थप लेखेकी छिन् ‘महामारीमा हामीले चिसो मान्छेलाई नजिक राख्न सकेनौँ । मैले पनि सिनेमा हेरुञ्जेल चिसो मान्छेलाई बेवास्ता नै गरेँ । कथा त्यही बेवास्ताको हो ।’

शर्मिला पाण्डेको निर्माण एवं दीपेन्द्र के. खनालको निर्देशन रहेको सिनेमा ‘चिसो मान्छे’मा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल शीर्ष भूमिकामा छन् । अभिनेत्री सुरक्षाले दीपेन्द्रको निर्देशनमा ‘धनपति’ र ‘आमा’ सिनेमामा सहकार्य गरेकी छिन् । जसमध्ये ‘आमा’बाट सुरक्षाले निकै राम्रो प्रतिक्रिया पाएकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x