×

Dabur
Nic Asia
Marvel

सुरक्षा पन्त भन्छिन् – ‘चिसो मान्छे’ निर्देशकले मनले आँटेको र कलाकारहरूको उम्दा प्रस्तुतिले छाँटेको सिनेमा

काठमाडाैं | असार ९, २०७९

TVS INSIDE

 गत शुक्रबारदेखि प्रदर्शनरत सिनेमा ‘चिसो मान्छे’ कला जगतकै विशेष सिनेमा रहेको अभिनेत्री सुरक्षा पन्तले बताएकी छिन् ।

morang Auto yamaha

‘चिसो मान्छे’ निर्देशकले मनले आँटेको र कलाकारहरूको उम्दा प्रस्तुतिले छाँटेको सिनेमा रहेको उनको भनाइ छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उनी फेसबुकमा लेख्छिन्, ‘यस्तो कथा बुनेर आफूलाई जुन दर्जाको निर्देशक भनेर प्रष्ट पार्नुभएको छ दीपेन्द्र के खनालले त्यो कसैले टिकाटिप्पणी गर्दैमा हराउनेवाला छैन । मैले ढिलो हेरेकोमा पछुतो छ ।’

उनले कलाकारहरुको अभिनयको समेत निकै प्रशंसा गरेकी छिन् । उनी अगाडि लेख्छिन्, ‘अर्पण थापा र स्वस्तिमा खड्कालाई छड्के सलाम दिन चाहन्छु, यो सुनसान कला यात्रामा यति धेरै मिठास भर्नु भएकोमा ।’

Vianet communication
Maruti inside

उनले चिसो मान्छे हेर्न नछुटाउन समेत आग्रह गरेकी छिन् । उनले थप लेखेकी छिन् ‘महामारीमा हामीले चिसो मान्छेलाई नजिक राख्न सकेनौँ । मैले पनि सिनेमा हेरुञ्जेल चिसो मान्छेलाई बेवास्ता नै गरेँ । कथा त्यही बेवास्ताको हो ।’

शर्मिला पाण्डेको निर्माण एवं दीपेन्द्र के. खनालको निर्देशन रहेको सिनेमा ‘चिसो मान्छे’मा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल शीर्ष भूमिकामा छन् । अभिनेत्री सुरक्षाले दीपेन्द्रको निर्देशनमा ‘धनपति’ र ‘आमा’ सिनेमामा सहकार्य गरेकी छिन् । जसमध्ये ‘आमा’बाट सुरक्षाले निकै राम्रो प्रतिक्रिया पाएकी थिइन् ।

Mega
TATA Below
NLIC
असार १०, २०७९

अभिनेत्री केकी अधिकारीको निर्माण एवं अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ यूट्युबमा रिलिज गरिएको छ । कमेडी धारमा निर्माण भएको चलचित्र शुक्रवार ‘हाइलाइटस् नेपाल’ यूट्युब च्यानलमार्फ...

असार १६, २०७९

एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल केही दिनदेखि नेपालमा छिन् । झण्डै ८ वर्षपछि यसै साता छोरीसहित नेपाल आएकी उनी बुधवार अभिनेता किरण केसीको जन्मदिन समारोहमा उपस्थित भइन् ।  त्यहाँ उनले अहिलेको च...

असार ८, २०७९

बलिउडको बहुप्रतीक्षित चलचित्र ‘दृश्यम २’ सार्वजनिक गर्ने मिति घोषणा गरिएको छ । अजय देवगन तथा तबु अभिनित यस लचित्र आगामी नोभेम्बर १८ मा हलहरूमा आउने बताइएको छ । अजयले मंगलवार आफ्नो इन्स्टाग्रा...

असार १०, २०७९

फ्राइडे रिलिज अन्तर्गत शुक्रवारदेखि सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । जितेन्द्र राजोपाध्याय निर्देशित चलचित्रमा काठमाडौंमा बसोबास गर्ने युवाहरूको छिट...

असार १४, २०७९

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताएका छन् । मंगलवार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र नेपाल चलचित्...

असार ६, २०७९

तामाङ भाषाको चलचित्र 'काख्रे' को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र असार १८ गते शनिवार दिउँसो १ बजे राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गरिने छ ।  ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x