असार १७, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा समसामयिक राजनीतिक अवस्थाका साग...
मोरङको ग्रामथान गाउँपालिकाको गाडी तोडफोड गर्ने गाउँपालिका अध्यक्षका छोरालाई माफी दिदै गाडी मर्मत गर्न लगाइने भएको छ ।
बुधवार गाउँपालिकाको कार्यालयमा भएको छलफलमा अध्यक्ष जयप्रकाश गच्छदारको छोरा ज्योतिलाई माफी दिँदै गाडी मर्मत गर्न लगाएर छुट दिने सहमति भएको हो ।
मंगलवार साँझ अध्यक्षका छोरा ज्योतिले गाउँपालिकाको प्रदेश–१–को१प ५७८ नम्बरको गाडी कार्यालय परिसरमै तोडफोड गरेका थिए ।
बुधवार उपमेयर सहित सबै वडा अध्यक्ष सहितको छलफलबाट अब गल्ती नगर्ने र भएको क्षती व्यहोर्ने सहमति गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
गाडी तोडफोड गर्ने छोरालाई के कारबाही गर्दा हुन्छ भनेर उपमेयर सहित वडा अध्यक्षहरूलाई निर्णय गर्ने अधिकार दिएको अध्यक्ष जयप्रकाशले बताए ।
'छोरालाई कार्यालयमै बोलाएर माफी माग्न लगाएर गाडी मर्मत गर्न लगाइएको रहेछ ’, उनले भने ‘त्यस्तै घट दोहोर्याए कानुन अनुसारको कारबाही गर्ने गरी सहमति भएछ ।'
ज्योतिले गाडीको सिसा फुटाएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा समसामयिक राजनीतिक अवस्थाका साग...
गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका–८ डुम्रेकोट, लाहुरे खोँचमा कोसी नदीले कटान सुरु गरेपछि धनजनको क्षति नहुनेगरी रोकथाममा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री ...
मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा नजिक आज फलाम बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिउँसो हेटौँडाबाट ठिंगनतर्फ जाँदै गरेको सि जी ०७ बि एच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक ...
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शुक्रबार स्थापनाको ६४औं वार्षिकोत्सव मनाएको छ । केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै निगमका महाप्रवन्धक वरिष्ठ क्याप्टेन दिपुराज ज्वारच...
नेपाली युवा राहुल श्रेष्ठ मध्यपूर्व क्षेत्रमा ३० वर्ष मुनिका शीर्ष ३० शेफमा छनोट भएका छन् । क्याटरर मिडल इष्टले प्रत्येक वर्ष छनोट गर्ने त्यस क्षेत्रका सबैभन्दा प्रतिभाशाली र कडा परिश्रम गर्ने एफ एन्ड बी पेशेवरहरूम...
काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन साहले पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । आज कामपाको सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्ने क्रममा प्रमुख साहले सो कुरा बताएका ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...