×

Dabur
Nic Asia
Marvel

दुर्घटनामा १ जनाको मृत्यु, ११ घाइते

सप्तरी | असार ९, २०७९

प्रतिकात्मक तस्वीर
TVS INSIDE

सप्तरी जिल्लामा बिहीवार भएको बस दुर्घटनामा १ जनाको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् ।

morang Auto yamaha

हनुमाननगर कंकालिनी नगरपालिका–१ पूर्वपश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कंकालिनी मन्दिरबीच ना५ख १८९८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार करीब ५५ वर्षीय १ व्यक्तिको मृत्यु भएको र उनको सनाखत हुन नसकेकोे उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

विराटनगरबाट कटारी जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको थियो ।

घाइतेमध्ये उदयपुर कटारी–३ का ७० वर्षीय मानबहादुर तामाङ र उनकी पत्नी ६९ वर्षीया विष्णुकुमारी तामाङको अवस्था जटिल भएकाले विराटनगर पठाइएको, अन्य ४ घाइतेको भारदहस्थित जिल्ला अस्पताल र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

Vianet communication
Maruti inside

बस चालक फरार भएकाले उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

Mega
TATA Below
NLIC
असार १७, २०७९

गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका–८ डुम्रेकोट, लाहुरे खोँचमा कोसी नदीले कटान सुरु गरेपछि धनजनको क्षति नहुनेगरी रोकथाममा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  गृहमन्त्री ...

असार १७, २०७९

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक विधेयक पारित गरेको छ । आज कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको नगरसभाको ११औँ अधिवेशनले आगामी आर्थिक वर्षका लागि विधेयक पारित गरेक...

असार १७, २०७९

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शुक्रबार स्थापनाको ६४औं वार्षिकोत्सव मनाएको छ । केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै  निगमका महाप्रवन्धक वरिष्ठ क्याप्टेन दिपुराज ज्वारच...

असार १७, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच शुक्रबार भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा समसामयिक राजनीतिक अवस्थाका साग...

असार १७, २०७९

निर्वाचन आयोगबाट गोलाकारभित्र घण्टी चुनाव चिह्न पाएपछि रवि राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक लामिछानेले सबै मिलेर लड्नुपर्ने विषय थुप्रै रहेको बताएका छन् । सामाजिक सञ्जलामा चर्को आवाजमा घण्टी बजाएको भिडियो क्लिप ह...

असार १७, २०७९

नेपालबारे भ्रम फैलाउने भारतीय टेलिभिजन जीन्युजका प्रधानसम्पादक सुधीर चौधरीले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भएको र आगामी ८ जुलाईमा बिदाई कार्यक्रम राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।&nbs...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x