×

Dabur
Nic Asia
Marvel

गाँजा खेती विधेयक अगाडि नबढाएकोमा तामाङको गुनासो: मेरो अधिकार हनन् भयो, खोज्न कहाँ जाउँ ?

काठमाडाैं | असार ९, २०७९

फाइल फोटो
TVS INSIDE

नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजा खेती नियमन गर्ने विधेयक अगाडि नबढाउँदा एक सांसदको अधिकार हनन् भएको बताएका छन् ।

morang Auto yamaha

उनले विधेयकलाई तत्काल छलफलमा ल्याउन माग गरेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा एमाले सांसद तामाङले गाँजा खेतीलाई नियमन गर्ने विधेयक तत्काल अगाडि बढाउन सभामुखसँग आग्रह गरेका हुन् । 

‘२०७६ साल फागुनमा गाँजा खेतीलाई नियमन गर्न बनेको विधेयक ल्याएको भए पनि २ वर्ष ५ महिना पूरा हुँदा समेत छलफलमा ल्याइएन,’ तामाङले भने, ‘एक जनप्रतिनिधिको आवाज सुनुवाइ हुँदैन, भन्न म कहाँ जाउँ ?’ 

Vianet communication
Maruti inside

पूर्व कानूनमन्त्री तामाङले गाँजा खेती वैधानिक भएमा विदेशमा काम गर्न गएका युवाहरू फर्किने अवस्था आउने बताए । ‘नेपाली युवाहरू आकाशबाट जाने र बाकसमा आउने क्रम कहिलेसम्म चल्ने ? पैसा कमाउन विदेश जाने होइन, पैसा बुझाउन विदेशी आउने गाँजा खेतीलाई नियमन गर्ने विधेयकलाई तत्काल छलफलमा ल्याइयोस् भनेर माग गर्न चाहन्छु,’ तामाङले भने ।

Mega
TATA Below
NLIC
असार १६, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले बिहीवार आफुपक्षीय नेताहरुको बेला बोलाएको छ ।  महाधिवेशनको ६ महिनाको समीक्षा, नेतृत्व बिहिन भातृ संगठनको अधिवेशन लगायत विषयमा छलफल गर्न भेला बो...

असार १६, २०७९

नेपाली कांग्रेसको संस्थापन इतरका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौंमा शुरू भएको छ ।  महाधिवेशनको ६ महिनाको समीक्षा, नेतृत्वविहीन भ्रातृ संगठनको अधिवेशनलगायत विषयमा छलफल गर्न बैठक बसेको हो ...

असार १६, २०७९

मधेश सरकारले मधेश आन्दोलनमा शहादत प्राप्त गर्ने शहीद परिवारलाई मासिक २१ हजार रुपैयाँ भरणपोषण भत्ता दिने भएको छ। त्यसै गरी मधेश आन्दोलन तथा माओवादी जनयुद्धमा शहीद भएको सन्तानलाई समेत कक्षा १ देखि कक्षा ६ सम्...

असार १६, २०७९

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।  बेदकोट&nd...

असार १६, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच बिहीवार भेटवार्ता भएको छ । गत मंगलवार नयाँ दल गठन गरेका गौतम एमाले अध्यक्ष ओलीलाई भेट्न ओली निवास...

असार १६, २०७९

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको बालकोट पुगेका छन् ।  बिहीवार बिहान उनले ओली निवास बालकोटमा पुगेर ओलीसँग भेट गरेका हुन्  ...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x