×

Dabur
Nic Asia
Marvel

विराटनगरका व्यवसायी आन्दोलित

विराटनगर | असार ९, २०७९

TVS INSIDE

विराटनगरका उद्योगी–व्यवसायीले सरकारविरुद्ध आन्दोलन शुरू गरेका छन् ।

morang Auto yamaha

आर्थिक विधेयक २०७९/०८० मा जीआई वायर, वनस्पति घ्यू तेल र स्यानेटरी प्याडका उद्योगलाई संकट पार्ने गरी कर बढाइएको भन्दै व्यवसायी आन्दोलित भएका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

‘बजेट वक्तव्यमा फलामे कच्चा पदार्थ एमएस वायर रडको भन्सार महशुललाई ५ प्रतिशतबाट बढाएर १० प्रतिशत बनाइएको छ । भन्सार विन्दुमा एमएसमा लाग्दै आएको प्रतिकिलो २ रुपैयाँ ५० पैसाको अन्तःशुल्कलाई ४ रुपैयाँ ५० पैसा बनाइएको छ,’ मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले भने, ‘एमएसबाट उत्पादन गरिने जीआई वायरको पैठारी भने साफ्टा अन्तर्गत ६ प्रतिशत भन्सार महशुलमा गर्न सकिने व्यवस्था छ । यस्तो नीतिका कारण देशभरिमा एमएसमा आधारित १०० भन्दा बढी उद्योग बन्द हुन सक्छन् । ’

नयाँ बजेटले तयारी स्यानेटरी प्याडको पैठारी १.५ प्रतिशत भन्सार महशुलमा गर्न पाइने सुविधा दिएको छ । अर्कातिर देशका स्यानेटरी प्याडहरूले पैठारी गर्ने कच्चा पदार्थको औसत भन्सार महशुल ७.५ प्रतिशत भएको उद्योगीले बताएका छन् । आत्मनिर्भर भइसकेको स्यानेटरी प्याड उद्योग सरकारी कदमका कारण बन्दको स्थितिमा पुगेको भन्दै व्यवसायीले आन्दोलन शुरू गरेका छन् ।

Vianet communication
Maruti inside

 

Mega
TATA Below
NLIC
असार १५, २०७९

 कृषिप्रधान देश नेपालमा वर्षेनी २७ अर्बको चामल र १५ अर्बको धान आयात हुने गरेको छ ।  भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौँ रकम बाहिरिएको हो ।...

असार १६, २०७९

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बिहीवार बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले असार १ मा प्रस्तुत गरेक...

असार १४, २०७९

बहुचर्चित बूढीगण्डकी जलाशयुक्त जलविद्युत आयोजना सरकारले कम्पनी खडा गरेर निर्माण गर्ने भएको छ । मंगलवारको मन्त्रिपरिषद् बैठकले कम्पनी बनाएर उक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको हो ।  कम्...

असार १६, २०७९

गत वैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ । लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले बुधबारको छनोट...

असार १६, २०७९

बैंकिङ प्रणालीमा चालू आर्थिक वर्ष लागेदेखि नै देखिएको लगानीयोग्य रकम (तरलता) अभाव अझै उस्तै छ । बैंकहरूमा तरलता अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले ठूल्ठूला लिलामीका सूचना निकालिरहेका छन् । पछिल्लो समय न...

असार १४, २०७९

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सुरक्षाका लागि जोखिम बनेका रुखपोलहरू हटाइने भएको छ ।  रिठेपानी डाँडास्थित जोखिमजन्य अवस्थामा रहेका रुख–पोलहरू हटाउन वन तथा भू–संरक्षण विभाग र न...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x