×

Dabur
Nic Asia
Marvel

शेयर बजार अण्डा पार्न छाडेको लेस कुखुराजस्तो : सांसद महत

काठमाडाैं | असार ९, २०७९

फाइल फोटो
TVS INSIDE

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले नेपालको शेयर बजार अण्डा पार्न छाडेको लेस कुखुरा जस्तो भएको टिप्पणी गरेका छन् ।

morang Auto yamaha

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा महतले अण्डा पार्न छाडेको कुखुरा किनेर मलाई घाटा भयो भनेर भन्न नमिल्ने बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

‘हिजोआज सदनमा पनि यो शेयर बजारबारे कुरा उठिरहेको छ, मलाई शेयर बजार कस्तो लाग्छ भने लेस कुखुरा जस्तो । किसानले कुखुरा पालेर फुल पार्छ नाफा कमाउँछ फुल पार्न छाडेपछि बाटो बाटोका ल्याएर विकास गर्छ,’ महतले भने, ‘लेस कुखुरा किनेर हाम्रो शेयर बजारका साथीहरू मलाई घाटा भयो, मलाई राहत चाहियो, म मर्छु भन्ने गर्छन् । राहत चाहियो भने लेस कुखुराको बिमा गर्नुपर्छ । अण्डा सकिएको कुखुरा किनेर त्यसको फाइदा खोज्न भएन ।’

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १८, २०७९

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । नवनियुक्त राजदूत श्रीवास्तव नेपाललाई भेट्न शनिबार उनको निवास कोटेश्वर ...

असार १८, २०७९

पार्टी घोषणा भएको एक हप्ता नबित्दै नेकपा एकता राष्ट्रिय अभियानमा विवाद देखिएको छ ।  विवादकै बीच एक पक्षले संयोजक बामदेव गौतमलाई निष्कासित गरेको छ भने केन्द्रीय समितिसमेत भंग गरेको छ ।  शनिवा...

असार १८, २०७९

सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ ।  संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भ...

असार १८, २०७९

नेकपा (माओवादी केन्द्र) पथरीशनिश्चरेले नगर प्रमुख पदका उम्मेदवार दिनानाथ तिम्सिनालाई कारबाहीका लागि सिफारिस गरेको छ ।  उम्मेदवार तिम्सिनाले पार्टीप्रतिको गैरजिम्मेवारी र गद्दारीका कारण चुनाव हार्नुपरेको...

असार १८, २०७९

बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामा विषय केन्द्रीय गठबन्धनले टुंगो लगाउनुपर्ने एकीकृत समाजवादीले निष्कर्ष निकालेको छ ।  शनिवार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बागमती प्रदे...

असार १८, २०७९

नेकपा (एकीकृत समाजवादी)को बागमती प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।  बैठकमा बागमती प्रदेश सभाका सांसदसहित पार्टी अध्यक्ष माधव नेपाल र के...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x