×

Dabur
Nic Asia
Marvel

बैंकिङ कसूरमा फरार आरोपी खड्का पक्राउ

काठमाडाैं | असार ९, २०७९

TVS INSIDE

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्दामा फरार रहेका आरोपी २८ वर्षीय अरुण खड्कालाई पक्राउ गरेको छ ।

morang Auto yamaha

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै खड्कालाई पक्राउ गरिएको जनाएका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

खातामा पैसा नभई झुक्याएर चेक दिएको मुद्दामा उच्च अदालत पाटनबाट बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएकोमा सजाय बेरुजु भई फरार रहेका उनलाई बुधवार तीनकुनेबाट पक्राउ गरिएको हो । पक्राउपछि प्रहरीले फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने खड्कालाई अदालतले ४ वर्ष कैद र १० लाख १२ हजार रुपैयाँ जरिवाना गरेको छ । अदालतले २०७८ चैत ७ गते मुद्दाको फैसला गरेको थियो ।

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १४, २०७९

प्रधानसेनापति प्रभुराम शर्मा अहिले अमेरिका भ्रमणमा छन् । भ्रमणकै क्रममा उनले मरिन कर्प्स वार फाइटिङ ल्याब्रोटरीका कमाण्डिङ जनरल बिग्रेडियर जनरल केली बी. एलिसनसँग भेटघाट गरेका छन् ।  प्रधानसेनापति ...

असार १४, २०७९

बागमती प्रदेशको राजधानी हेटौंडामा अनलाइन जुवा खेल्ने ११ जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले सोमवार हेटौंडा–४ स्थित कमलडाँडामा रहेको रुकमणी न्यौपानेको घरको तेस्रो र चौथो तलमा सञ्चालित सुर्यप्रसाद...

असार १४, २०७९

प्रहरीले उच्च अदालत पाटनबाट रु एक करोड दुई लाख ५० हजार जरिवाना गरिएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २०७८ पुस २७ गते उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा जरिवा...

असार १५, २०७९

राजस्व अनुसन्धान विभागले पशुपति रोड क्यारियर्सविरुद्ध २२ करोड रूपैयाँ राजस्व चुहावट गरेको आरोपमा बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । पशुपति रोड क्यारियर नेपाल प्रालि बुटवल शाखाले बिक्रेता न्यु मन...

असार १५, २०७९

कस्तूरीको बिनाजस्तो देखिने धुलोसहित कोरियन नागरिक पक्राउ परेका छन् ।  मंगलवार काठमाडौंबाट कोरिया जान लागेका कोरियन नागरिक जंग जून जुन ७१६ ग्राम धुलोसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे...

असार १५, २०७९

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनरल फाइनान्सकी बिचौलियालाई पक्राउ गरेको छ ।  चितवनको शिवनगर गाउँपालिका-८ की ४१ वर्षीय बबिता पौडेलविरुद्ध फाइनान्सको कर्जा दुरुपयोग गरेर जानीजानी अनुचित लाभ...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x