×

Dabur
Nic Asia
Marvel

न्यायालय भ्रष्टाचारको अखडा भयो, संसद टुलुटुलु हेरेर बस्नु हुँदैन : सांसद महत

काठमाडाैं | असार ९, २०७९

TVS INSIDE

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले न्यायालय भ्रष्टाचारको अखडा बनेको भन्दै संसद टुलुटुलु हेरेर बस्न नहुने बताएका छन् ।

morang Auto yamaha

अधिवक्ता रुद्र पोखरेलले मुद्दा सेटिङका लागि न्यायाधीशसँग पैसा लेनदेन गरेको अडियो सार्वजनिक भएपछि विषय संसदमा पुगेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद महतले न्यायालयमा भ्रष्टाचार खुलेआम हुँदा व्यवस्थापिका बन्धक भएर बस्न नहुने बताएका हुन् । 

‘हिजो मात्र बजारमा आइरहेको छ न्यायालय सम्बन्धी । न्यायालयमा जात्रा चलिरहेको छ, भ्रष्टाचारको अखडा न्यायालय बनेको छ,’ सांसद महतले भने, ‘यस्तो बेला व्यवस्थापिका बन्धक भएर बस्न हुँदैन, अब पनि न्यायालयको बारेमा आवाज उठाउन नसके हामी बन्धक हुन्छौं । यो जात्रा टुलुटुलु हेरेर बस्नु हुँदैन । व्यवस्थापिका टुलुटुलु हेरेर बस्नु हुँदैन ।’

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १६, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद् र प्रदेश सभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । संघीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औं संसद् दिवसका अवसरमा बिहीवार आयोजना गरेको कार्यक्...

असार १६, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्नी वियोगमा रहेका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंलाई भेटेर समवेदना व्यक्त गरेका छन् ।  बिहीवार भक्तपुरस्थित बिजुक्छेंको निवासमा पुगेर ओलीले समवेदना व्यक्त...

असार १६, २०७९

नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ विद्रोह) दिने निष्कर्ष निकालेका छन् । बिहीवार काठमाडौंमा भएको कोइराला पक्षी...

असार १६, २०७९

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी असार २७ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा ब...

असार १६, २०७९

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहीवार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । बिहीवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास्थितिमै बज...

असार १६, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् । एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नवनियुक्त मन्त्र...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x