×

Dabur
Nic Asia
Marvel

सुर्खेतमा देखियो बर्डफ्ल्यु, एक फार्मको कुखुरा नष्ट गरिँदै

काठमाडाैं | असार ९, २०७९

फाइल तस्‍वीर
TVS INSIDE

सुर्खेतको विरेन्द्रनगरस्थित एक कुखुरा फार्ममा बर्डफ्ल्यु देखिएको छ । 

morang Auto yamaha

विरेन्द्रनगरस्थित तातोपानी भन्ने गाउँमा रहेको एक फार्ममा रहेको कुखुरामा बर्डफ्ल्यु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालय विरेन्द्रनगरका अधिकृत कृष्ण प्रसाद चपाईंले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उनका अनुसार, त्यस फार्ममा रहेको कुखुरामा बर्डफ्ल्यु शंका भएपछि परीक्षण गरिएको थियो । 

परीक्षणका क्रममा बर्डफ्ल्यु पुष्टि भएको अधिकृत चपाईंले जानकारी दिए । 

Vianet communication
Maruti inside

उनका अनुसार अहिले सो फार्ममा रहेको कुखुरा नष्ट गर्न लागिएको छ ।

‘कुखुरा डिस्पोज गर्ने तयारी हुँदैछ, केकति छन्, गन्दै डिस्पोज गर्ने हो,’ उनले भने । 
 

Mega
TATA Below
NLIC
असार १४, २०७९

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज सानो गोलभेँडा (लोकल) ४५ देखि ५० रूपैयाँसम्मम...

असार १५, २०७९

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई श...

असार १५, २०७९

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ११० देखि १२० रूपैयाँ...

असार १६, २०७९

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ११० देखि १२० रूपैयाँ...

असार १४, २०७९

इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको युएई स्थित लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौता सँगै युएईका प्रमुख स्थान अबुधाबी,...

असार १६, २०७९

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र प्याथ ल्याबका प्रमुख कार्यक...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x