×

NMB BANK
NIC ASIA

टीभीएसको ३ राइड मोड भएको अपाच्चे आरटीआर १६० ४भीको नयाँ मोडल सार्वजनिक, कति पर्छ मूल्य ?

असार ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जगदम्बा मोटर्सले टीभीएसको ३ वटा राइड मोड उपलब्ध भएको अपाच्चे आरटीआर १६० ४भीको नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ।

Muktinath Bank

टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बिहीवार उक्त नयाँ आरटीआर १६० ४भी आरटीएफआई तथा युरो ६ मापदण्ड भएको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो मोटरसाइकलको युरो ६ मापदण्ड भएको मोडलमा यस वर्गमै पहिलो र सबै भन्दा उत्कृष्ट ३ राइड मोडमा उपलब्ध हुने कम्पनीले जनाएको छ।


Advertisment
Nabil box
Kumari

यसमा उपलब्ध हुने तीन वटा राइड मोडहरुमा रेन, अर्वन र स्पोर्ट रहेका छन्। जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि आवश्यकता अनुसार परिवर्तन गर्न सक्नेछन्। यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउनेछ। 

Vianet communication
Laxmi Bank

कम्पनीले यस मोटरसाइकलको शुरूआती मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ कायम गरेको जनाएको छ ।

यस मोटरसाइकलको अर्को पक्ष भनेको रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटीएफआई) टेक्नोलोजी युक्त युरो ६ मापदण्डसहितको इन्जिन रहेको छ। आरटीएफआई भनेको फ्युल इन्जेक्सन प्रणालीले इलेक्ट्रोनिक कम्पोनेन्ट र सेन्सरहरूको कम्प्लेक्स सेट समावेश गर्ने टेक्नोलोजी हो।

यो प्रणाली इन्धनको प्रवाह नियन्त्रण गर्न इन्धन पम्पमा निर्भर हुन्छ। यो इन्धन पम्प बाइकको इन्धन ट्याङ्कीभित्र रहेको छ। आरटीएफआई टेक्नोलोजीयुक्त इन्जिनले माइलेजमा वृद्धि गर्छ भने युरो ६ मापदन्डको इन्जिन वातावरणमैत्री हुन्छ।

यस मोटरसाइकलमा स्मार्ट एक्स कनेक्ट फिचर रहेको छ जसको सहायताले मोटरसाइकलमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्नबाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग,लेन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन्। यसले यात्रा गर्दा अरु सामान्य मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिने कम्पनीले दावी गरेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x