×

X
Dabur
Nic Asia
Marvel

बीमितलाई नियमित रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य बीमा बोर्डको अनुरोध

काठमाडाैं | असार ९, २०७९

TVS INSIDE

स्वास्थ्य बीमा बोर्डले बीमितहरूलाई नियमित रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थालाई अनुरोध गरेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

कतिपय संस्थाले बीमा रकम भुक्तानी नपाएको भन्दै बीमा सेवा स्थगन गरेपछि बोर्डले नियमित सेवा दिन अनुरोध गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

बोर्डका कार्यकारी निर्देशकले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै सेवा प्रवाह गर्न आग्रह गरेका छन् । बोर्डले कर्मचारीको अभावका कारण बीमा रकम भुक्तानीका लागि आएका दाबी परीक्षण हुन नसक्दा भुक्तानीमा ढिलाइ भएको जनाउँदै १२ महिना नै भुक्तानी हुने स्पष्ट पारेको छ ।

आर्थिक वर्षको अन्त्यमा रकम भुक्तानी नहुने हो कि भन्ने आशंकामा सेवा स्थगन गरिएका सूचना आइरहेको सन्दर्भमा बीमा बोर्डले सबै भुक्तानी हुने स्पष्ट पारेको छ ।

Vianet communication
Maruti inside

TATA Below
NLIC
साउन २९, २०७९

केहीदिन पहिले झण्डै दैनिक हजारको हाराहारीमा पुगेको कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो दुई दिनयता कोरोना संक्रमितको संख्या कम हुँदै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्ट...

साउन २८, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमा कार्यक्रम सरकार आफैँले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । निजी क्षेत्रलाई स्वास्थ्य बीमा कार्यक्रम दिन नमिल्ने उनको तर्क छ ।  शनिवार काठमाडौंमा आयोज...

साउन २८, २०७९

बागमती सफाइ महाअभियानको ४८३औँ हप्तामा शनिवार तीनकुने तरकारी बजार क्षेत्रअघिको नदी किनारमा सफाइ गरिएको छ । उक्त सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिएका छन् ।&...

साउन २८, २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ डायलायसिस मशिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि ८ मशिन दाङ आइसकेका छन् । साउन १३ गते डायलायसिस मशिन आएक...

साउन २७, २०७९

नरिवलको तेलले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । यसका लागि मह र नरिवलको तेलको मिश्रण बनाएर प्रयोग गर्नुपर्छ । यस्तो मिश्रण लगाएर केही समयसम्म छोड्नुपर्छ र मनतातो पानीले सफा गर्नुपर्छ । घरमै डिप क्लिजिङ गर्न ...

साउन २८, २०७९

महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको रु.दुई कारोड ५५ लाखभन्दा बढीको उपकरणहरू प्रयोगविहीन बनेको छ । उक्त अस्पतालमा विगत दुई वर्ष बढीदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसियु सेटहरू प्र...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

ad
x