×

Nic Asia
Dabur
Prabhu Bank

भारतको आसाममा बाढीपहिरोबाट करिब ५५ लाख प्रभावित, मृत्यु हुनेको संख्या १०१ पुग्यो

काठमाडाैं | असार ९, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

भारतको उत्तरपूर्वी राज्य आसाममा आएको बाढीले ५४ लाख ५० हजार भन्दा बढी मानिस प्रभावित भएका भारत सरकारले जनाएको छ । बिहीबारसम्म बाढीपहिरोका कारण १०१ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार जनाएका छन् । 

yONNEX
Frooti
Appy

बर्षापछि थुप्रै ठाउँमा डुबान भएको छ भने ठाउँठाउँमा पहिरो गएर पाइपहरू बगाइदिँदा कतिपय स्थानमा खानेपानीको अभावसमेत देखिएको छ । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

बुधबार राज्यभर १२ जनाको मृत्यु भएको स्थानीय समाचारमा जनाइएको छ ।

बाढीले आसाममा बाढी आउन थालेपछि मे महिनाको मध्यदेखि मृत्यु हुनेको संख्या १०१ पुगेको छ ।  हाल राज्यका ३२ जिल्ला बाढीबाट प्रभावित छन् । 


Advertisment
Lokantar App
Saurya island

प्रभावित जिल्लामा झण्डै पाँच हजार गाउँ डुबानमा परेको र ९९ हजार २६ हेक्टर क्षेत्रफलमा बाली क्षेत्रमा क्षति पुगेको अधिकारीहरुले बताए ।

स्थानीय तहले प्रभावित जिल्लामा १ हजार ८७१ राहत शिविर र वितरण केन्द्र स्थापना गरेका छन् । शिविरमा सात हजार ९७८ बालबालिकासहित २७ हजार १२५ जनाले आश्रय लिइरहेका बताइएको छ । 

JYOTI
Vianet communication

प्रभावित जिल्लाका स्थानीय प्रशासनले उद्धार र राहत कार्यलाई तीव्रता दिएको बताइएको छ । ठाउँठाउँमा हेलिकोप्टर प्रयोग गरी राहत सामग्री उपलब्ध गराइएको छ ।   मनसुनको समय आसाममा वर्षेनी बाढीले हजारौँ व्यक्ति प्रभावित हुनेगरेका छन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १४, २०८०

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार नयाँ संसद् भवनको उद्घाटन गरेका छन् ।  उद्घाटन समारोहअघि उनले राजदण्ड सेन्गोललाई साष्टांग दण्डवत गरेका छन् ।  उद्घाटनका क्रममा हवन पनि गरिएको थियो । हवनअघ...

जेठ १४, २०८०

किर्गिस्तानको तोकमोक शहर नजिक भएको सडक दुर्घटनामा दुई जना बालबालिकासहित आठ जनाको मृत्यु भएको छ ।    बिश्केक–नारिन–टोरुगार्ट राजमार्गमा भएको दुर्घटनामा आठ जनाले ज्यान गुमाएका तथा घाइ...

जेठ १४, २०८०

इरान र अफगानिस्तानको सीमामा रहेको एक चौकी नजिक शनिवार गोली हानाहान हुँदा तीनजनाको मृत्यु भएको अलजजीराले खबर दिएको छ ।  जल अधिकारका विषयमा दुई मुलुकबीचको विवादका क्रममा चर्किएको तनावबीच गोली हान...

जेठ १४, २०८०

रुसले युक्रेनको राजधानी किएभमा आइतवार गरेको ड्रोन आक्रमणको लहरले एकजनाको ज्यान गएको त्यहाँका मेयर भिताली क्लित्स्कोले बताएका छन् ।  अर्का एकजना घाइते भई अस्पतालमा भर्ना भएको जानकारी उनले दिए ।  ...

जेठ १४, २०८०

चीनमै बनेको पहिलो यात्रुवाहक विमानले पहिलो व्यापारिक उडान गरेको छ ।  सरकारी सञ्चारमाध्यममा सी९१९ नामक विमान आइतवार शाङ्हाईको आकाशमा उडेको अनि बेइजिङतर्फ लागेको देखाइएको थियो ।  यस विमानला...

जेठ १५, २०८०

टर्की (टुर्किये) को निर्वाचन आयोगले राष्ट्रपति रेचेप तैयिप एर्दोआन तेस्रो कार्यकालका लागि निर्वाचित भएको घोषणा गरेको छ ।  प्रतिद्वन्द्वी कमाल किरिचदारोग्लुलाई दोस्रो चरणको निर्वाचनमा उनले पराजित गरेका हुन् ...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

ad
x