×

X
Nic Asia
Dabur
Marvel

पिएसजीमा नेयमारको भविष्य अनिश्चित

काठमाडाैं | असार ९, २०७९

TVS INSIDE

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा ब्राजिली स्टार नेयमारको भविष्य अनिश्चित बनेको छ । 

IME BANK INNEWS

आर्थिक तनाव कम गर्नका लागि पिएसजीले नेयमारलाई बेच्ने योजना बनाएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

नेयमारको बिक्रीले क्लबमा केही आर्थिक तनावलाई कम गर्नेछ । यसले फ्रान्सेली स्टार केलियन एमबाप्पेको नयाँ सम्झौता नवीकरण पछिको स्थितिलाई पनि केही हदसम्म समाधान गर्नेछ ।

पिएसजीका अध्यक्ष नासेर अल खेलाफीले क्लबले परिवर्तन खोजिरहेको रहेको र नेयमार अब क्लबमा लामो समय फिट नहुने बताएका छन् ।

पिएसजीले नेयमारले सन् २०१७ मा कीर्तिमानी मुल्यमा क्याटलान क्लब बार्सिलोनाबाट अनुबन्ध गरेको थियो । तर, अब यो पिएसजीलाई बोझ बनेको छ ।  पिएसजीमा नेयमारको सम्झौता २०२५ सम्म रहेको छ ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन ३०, २०७९

थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई आइतवार विराटनगरमा विदाई गरिएको छ ।  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसीप...

साउन ३०, २०७९

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी टोटेनहमसँग बराबरीमा  रोकिएको छ । आइतवार राति भएको खेलमा चेल्सीले टोटेनहमसँग २-२ गोलको बराबरी खेलेको हो । यस बराबरीसँगै चेल्सीले २ खेलमा ४ अंक जोडेको छ । ...

साउन २९, २०७९

स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमा बार्सिलोना रायो भालेकानोसँग बराबरीमा रोकिएको छ । यी दुई टोली नोउ क्याम्पमा गएराति भएको खेलमा बराबरीमा रोकिएका हुन् ।  बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, राहिन्हा, आन्द्...

साउन २९, २०७९

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जीत निकालेको छ । शनिवार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन इल्के ग...

साउन ३०, २०७९

दक्षिण अफ्रिकाका तीव्र गतिका  बलर डुआने ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिएका छन् । चोटका कारण बलर ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज गुमाउने भएका हुन् । इंग्ल्यान्ड लायोनसँगको ४ दिन...

साउन ३०, २०७९

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डको त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो खेलमा घरेलु टोली विजयी भएको छ । स्कटल्याण्डको मनोफिल्ड क्रिकेट मैदानमा आइतवार राति भएको खेलमा यूएई ८६ रनले परा जीत भएको ह...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x