साउन ३०, २०७९
थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई आइतवार विराटनगरमा विदाई गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसीप...
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा ब्राजिली स्टार नेयमारको भविष्य अनिश्चित बनेको छ ।
आर्थिक तनाव कम गर्नका लागि पिएसजीले नेयमारलाई बेच्ने योजना बनाएको छ ।
नेयमारको बिक्रीले क्लबमा केही आर्थिक तनावलाई कम गर्नेछ । यसले फ्रान्सेली स्टार केलियन एमबाप्पेको नयाँ सम्झौता नवीकरण पछिको स्थितिलाई पनि केही हदसम्म समाधान गर्नेछ ।
पिएसजीका अध्यक्ष नासेर अल खेलाफीले क्लबले परिवर्तन खोजिरहेको रहेको र नेयमार अब क्लबमा लामो समय फिट नहुने बताएका छन् ।
पिएसजीले नेयमारले सन् २०१७ मा कीर्तिमानी मुल्यमा क्याटलान क्लब बार्सिलोनाबाट अनुबन्ध गरेको थियो । तर, अब यो पिएसजीलाई बोझ बनेको छ । पिएसजीमा नेयमारको सम्झौता २०२५ सम्म रहेको छ ।
थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई आइतवार विराटनगरमा विदाई गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसीप...
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी टोटेनहमसँग बराबरीमा रोकिएको छ । आइतवार राति भएको खेलमा चेल्सीले टोटेनहमसँग २-२ गोलको बराबरी खेलेको हो । यस बराबरीसँगै चेल्सीले २ खेलमा ४ अंक जोडेको छ । ...
स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमा बार्सिलोना रायो भालेकानोसँग बराबरीमा रोकिएको छ । यी दुई टोली नोउ क्याम्पमा गएराति भएको खेलमा बराबरीमा रोकिएका हुन् । बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, राहिन्हा, आन्द्...
इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जीत निकालेको छ । शनिवार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन इल्के ग...
दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डुआने ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिएका छन् । चोटका कारण बलर ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज गुमाउने भएका हुन् । इंग्ल्यान्ड लायोनसँगको ४ दिन...
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डको त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो खेलमा घरेलु टोली विजयी भएको छ । स्कटल्याण्डको मनोफिल्ड क्रिकेट मैदानमा आइतवार राति भएको खेलमा यूएई ८६ रनले परा जीत भएको ह...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...