×

X
Dabur
Nic Asia
Marvel

नेपाल आइपुग्यो ६० हजार बोरा युरिया मल

काठमाडाैं | असार १०, २०७९

TVS INSIDE

साल्ट  ट्रेडिङ  कर्पोरेसन  लिमिटेडले  ६०  हजार बोरा (तीन हजार मेट्रिक टन) युरिया मल ल्याएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

भारतको कोलकाता बन्दरगाह हुँदै ५० हजार बोरा वीरगञ्ज र १० हजार बोरा विराटनगर आइपुगेको  साल्ट  ट्रेडिङका  विभागीय  प्रबन्धक  ब्रजेश झाले जानकारी दिए ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उनका अनुसार, २२  हजार  मेट्रिक  टन  युरिया  भारतको  कोलकाता बन्दरगाहमा आइपुगेकोमध्ये तीन हजार मेट्रिक टन मल बिहीवार बिहान नेपाल भित्रिएको हो । 

बाँकी मल आउने क्रममा रहेको विभागीय  प्रबन्धक झाले बताए  ।

Vianet communication
Maruti inside

जेठ २७ गते साल्ट ट्रेडिङ ले नै २० हजार मेट्रिक टन डीएपी मल ल्याएर बिक्री वितरण गरिरहेको छ । 

TATA Below
NLIC
साउन २३, २०७९

बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ । माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन् । माझीबस्तीमा खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरस...

साउन २२, २०७९

आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको अवसरमा शुक्रवार वृहत रक्तदान कार्यक्रम आयोजना भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागी भएको कम्पनीका प्रमुख संच...

साउन २६, २०७९

आइएमई जनरल इन्स्योरेन्सले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।  कम्पनीले नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई सामाजिक उत्तरदायित्व स्वरुप २ लाख ५० हजार रुपैयाँ सहयोग ग...

साउन २३, २०७९

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५५ देखि ६० रूपैयाँसम्...

साउन २३, २०७९

जीवन बीमक सङ्घ नेपालले काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्टलाई आर्थिक सहयोग गरेको छ । संघले आइतवार  काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको  तर्फबाट डा. भागवान कोइरालालाई चालिस...

साउन २५, २०७९

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५५ देखि ६० रूपैयाँसम्...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x