×

NMB BANK
NIC ASIA

सिसडोलको लिचेड फिल्टर गरेर खोलामा मिसाउने तयारी छ : बालेन

असार १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले सिसडोलबाट संकलित लिचेडको प्रारम्भिक परीक्षण भइरहेको जानकारी दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनले शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबूकमा एक तस्वीर सार्वजनिक गर्दै लिचेडको परीक्षण भइरहेको जानकारी दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार, अहिले नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानले लिचेडमा घुलित पदार्थलाई हटाउन विभिन्न रसायन, विधि र मात्रा निर्धारण गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

यो लिचेड थप फिल्टर गरेर खोलामा मिसाउने गरी तयारी भइरहेको मेयर बालेनले बताएका छन् ।

Vianet communication
Laxmi Bank

उनले भनेका छन्,‘अहिले बर्षातको मौसम भएकाले लिचेड आफँैमा पानीको मात्रा प्रशस्त भएर पातलो हुने र खोलामा पनि पानीको मात्रा धेरै हुने भएकाले तत्कालको लागि नर्कट लगायतका अन्न बिरुवा उमार्ने र थप फिल्टर गरेर खोलामा मिसाउने गरि योजना तयार हुँदैछ ।’

उनले लिचेडको दीर्घकालिनरुपमा समाधानका निम्ति उपयुक्त प्रबिधिमार्फत व्यवस्थापन गर्ने गरी योजना तयार गरिने समेत जनाएका छन् ।

सिसडोलबाट संकलित लिचेटको प्रारम्भिक परिक्षणपश्चात लिचेटमा घुलित पदार्थलाई हटाउन विभिन्न रसायन, बिधि र मात्रा निर्धारण...

Posted by Balen on Thursday, June 23, 2022

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x