साउन २८, २०७९
भारतले स्वतन्त्रताको ७५ औँ वर्षमा रामसार क्षेत्रको सूचीमा थप ११ सिमसार क्षेत्र थपेको छ । यी रामसार साइटहरूले १३,२६,६७७ हेक्टर (हेक्टर) क्षेत्रफल ओगटेका छन्। नयाँ साइटहरू मध्ये, चार तमिलनाडुमा, तीन ओडिशामा, दुई ज...
काठमाडाैं | असार १०, २०७९
रुसी सुरक्षाफौजहरूले पूर्वी युक्रेनमा अग्रता हासिल गरिरहेको दुईजना अमेरिकी अधिकारीहरूले सीएनएनलाई बताएका छन् ।
त्यस्तै अमेरिकाले युक्रेनी सैनिकहरूलाई हालै पठाएको हिमार्स हतियार प्रणाली सहितका हातहतियारले युद्धको अवस्था नबदल्ने पनि उनीहरूको भनाइ छ ।
अमेरिकी रक्षा मन्त्रालयले हालै ४५ करोड रुपैयाँ बराबरको नयाँ सहायता प्याकेज युक्रेनलाई सहायताका रूपमा उपलब्ध गराएको छ । उक्त प्याकेजमा चारवटा हिमार्स मल्टिपल लोन्च रकेट सिस्टम, १८ वटा गश्ती डुंगा, ३६ हजार आर्टिलरी शेल, १२ सय ग्रिनेड लोन्च। र दुई हजार मशिनगन छन् ।
यी सीमित दायरा र संख्याका हतियार रुसी भूमिमा नपुगून् भनी अमेरिकाले ढुक्क हुन चाहेको छ । अझ रुसी सैनिकहरूले युक्रेन आइपुगेका एम७७७ हावित्जर तोप लगायतका हतियारलाई ध्वस्त पारिरहेका छन् ।
अमेरिकाले पूर्वी युक्रेनमा युद्ध लामो समयसम्म जाने अपेक्षा गरेको छ । चार महिनादेखि चलिरहेको युद्ध हालैका दिनमा निर्णायक क्षणमा प्रवेश गरेको छ ।
युक्रेनी सेनाले पुरानो हतियार प्रणालीमा फिट हुने सोभियतकालीन गोलीगट्ठा सिध्याउन थालेका छन् । पश्चिमी सरकारहरू युक्रेनलाई सहायता बढाउने कि नबढाउने विषयमा कठोर निर्णय लिन बाध्य छन् ।
भारतले स्वतन्त्रताको ७५ औँ वर्षमा रामसार क्षेत्रको सूचीमा थप ११ सिमसार क्षेत्र थपेको छ । यी रामसार साइटहरूले १३,२६,६७७ हेक्टर (हेक्टर) क्षेत्रफल ओगटेका छन्। नयाँ साइटहरू मध्ये, चार तमिलनाडुमा, तीन ओडिशामा, दुई ज...
भारतीय शेयर बजारमा ‘बिगबुल’ राकेश झुनझुनवालाको निधन भएको छ । ६२ वर्षको उमेरमा उनको मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा उनको आइतवार मृत्यु भएको हो । उनी २ हप्ता अगाडि मात्रै अस्प...
विवाह गर्दा उमेर, बानी व्यवहार, संस्कार हेर्ने गरिन्छ तर ७० वर्षे वृद्धसँग १२ वर्षीया बालिकाको विवाह गर्न खोजिएको घटना पत्याउन गाह्रो पर्छ तर केन्यामा यस्तै घटना भएको छ । बालिकाका काकाले गाईहरू दाइजोमा पाउने ...
इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ । मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएको छ । सरकारी खरिदसम्बन्धी काममा उनीहरूले भ्रष्टाचार गर...
अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर कम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् । चिकित्सा अनुसन्धानकर्ताहरुको समूह ' बुर्नेट इन्ष्टीच्युड' ले कोरोना भाइरसको फैलावट...
अफगानिस्तानको वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइत...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...