×

X
Dabur
Nic Asia
Marvel

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको ईआइए स्वीकृत

काठमाडाैं | असार १०, २०७९

फाइल तस्‍वीर
TVS INSIDE

पूर्व प्रधानमन्त्री झलनाथ खनालको नाममा सर्लाहीको लालबन्दीमा एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्र संचालन गर्ने झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवदेन स्वीकृत भएको छ। 

IME BANK INNEWS
morang Auto yamaha

मधेश प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयले सर्लाहीको लाबंदी नगरपालिका वडा नम्बर १ मा उक्त आयोजना संचालनको लागि प्रस्ताव गरिएको ईआईए प्रतिवेदन असार ८ गते प्रदेश सरकारको सचिव स्तरीय निर्णयबाट स्वीकृत भएको मन्त्रालयका प्रवक्ता सुजित कुमार झाले जनाएका छन्।
 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २८, २०७९

महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको रु.दुई कारोड ५५ लाखभन्दा बढीको उपकरणहरू प्रयोगविहीन बनेको छ । उक्त अस्पतालमा विगत दुई वर्ष बढीदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसियु सेटहरू प्र...

साउन २८, २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ डायलायसिस मशिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि ८ मशिन दाङ आइसकेका छन् । साउन १३ गते डायलायसिस मशिन आएक...

साउन २८, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमा कार्यक्रम सरकार आफैँले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । निजी क्षेत्रलाई स्वास्थ्य बीमा कार्यक्रम दिन नमिल्ने उनको तर्क छ ।  शनिवार काठमाडौंमा आयोज...

साउन २९, २०७९

फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ । किशोरीमा तत्कालका लागि रक्तअल्पताबाट जोगाउन र भव...

साउन २७, २०७९

नरिवलको तेलले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । यसका लागि मह र नरिवलको तेलको मिश्रण बनाएर प्रयोग गर्नुपर्छ । यस्तो मिश्रण लगाएर केही समयसम्म छोड्नुपर्छ र मनतातो पानीले सफा गर्नुपर्छ । घरमै डिप क्लिजिङ गर्न ...

साउन २८, २०७९

सरकारले ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन लागेको छ । यसअघि २७ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई खोप लगाएको सरकारले बाँकी ५० जिल्लाका बालबालिकालाई पनि खोप लगाउन लागेको हो । त्यसका ...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

ad
x