×

X
Dabur
Nic Asia
Marvel

ग्रीसमा कोभिडविरूद्धको दोस्रो बुस्टर खोप लगाउने तयारी

काठमाडाैं | असार १०, २०७९

TVS INSIDE

ग्रीसले अर्को हप्तादेखि ३० वर्ष र त्यसभन्दा माथिका मानिसहरूलाई दोस्रो कोभिड–१९ विरूद्धको दोस्रो अतिरिक्त (बुस्टर) खोप लगाउने तयारी गरेको छ । सरकारले यसका लागि सम्बन्धित स्वास्थ्य निकायमा स्वीकृतिका लागि प्रस्ताव राखेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

ग्रीकको राष्ट्रिय समाचार संस्था (एएमएनए)का अनुसार, देशका खोप अधिकारीहरूले ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूले दोस्रो बुस्टर खोप लगाउनुपर्नेमा जोड दिएपछि सरकारले यसबारे प्रस्ताव अघि बढाएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यस वर्षको अप्रिलदेखि नै उक्त उमेर समूहका लागि खोपहरू उपलब्ध रहेको सरकारले बताएको छ । जून महिनामा दैनिक थप संक्रमितहरूको सङ्ख्या बढ्दै गएपछि सरकारले दोस्रो अतिरिक्त खोपको तयारी गरेको हो । 

बिहीबारको तथ्याङ्कमा ग्रीसले पछिल्लो २४ घण्टामा १० हजार ४७४ थप व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि गरेको थियो भने यो अवधिमा थप १७ जनाको मृत्यु भएको थियो । देशभर ८८ जनालाई भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २८, २०७९

विवाह गर्दा उमेर, बानी व्यवहार, संस्कार हेर्ने गरिन्छ तर ७० वर्षे वृद्धसँग १२ वर्षीया बालिकाको विवाह गर्न खोजिएको घटना पत्याउन गाह्रो पर्छ तर केन्यामा यस्तै घटना भएको छ । बालिकाका काकाले गाईहरू दाइजोमा पाउने ...

साउन २८, २०७९

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा छापा हान्न प्रयोग भएका ‘सर्च वारेन्ट’लाई फ्लोरिडाका न्यायाधीशले रद्द गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार छापा मार्दा परमाणु हतियारसँग सम्बन्धि...

साउन २७, २०७९

अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर कम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् । चिकित्सा अनुसन्धानकर्ताहरुको समूह ' बुर्नेट इन्ष्टीच्युड' ले कोरोना भाइरसको फैलावट...

साउन २९, २०७९

इजिप्टको कोप्टिक चर्चमा आइतवार भएको आगलागीमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते छन् ।  इम्बाबाको घना बस्तीमा रहेको अबु सेफेन चर्चमा भयंकर आगलागी भएको हो ।  आगलागीको कारण...

साउन २७, २०७९

इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ । मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएको छ । सरकारी खरिदसम्बन्धी काममा उनीहरूले भ्रष्टाचार गर...

साउन २९, २०७९

भारतीय शेयर बजारमा ‘बिगबुल’ राकेश झुनझुनवालाको निधन भएको छ ।  ६२ वर्षको उमेरमा उनको मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा उनको आइतवार मृत्यु भएको हो ।  उनी २ हप्ता अगाडि मात्रै अस्प...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

ad
x