×

X
Dabur
Nic Asia
Marvel

रूस–यूक्रेन युद्ध : पोल्याण्ड पुग्ने यूक्रेनी सङ्ख्यामा पुनः वृद्धि

काठमाडाैं | असार १०, २०७९

TVS INSIDE

पोल्याण्ड छिर्ने युक्रेनीहरूको सङ्ख्या फेरि बढ्न थालेको पोल्याण्डको तथ्याङ्कले शुक्रबार देखाएको छ । पोल्याण्डका सिमा अधिकारीका अनुसार गत एक महिना लामो प्रवृत्ति उल्टिन थालेको छ । यो अवििधमा पोल्याण्ड पुग्ने यूक्रेनी नागरिकको सङ्ख्या फर्किनेकोभन्दा पुनः बढी देखिन थालेको उनीहरूले बताए ।

IME BANK INNEWS
morang Auto yamaha

पोलिस सीमा अधिकारीहरूका अनुसार दुई दिनदेखि औसतमा तीन हजारभन्दा बढी युक्रेनीहरू पोल्याण्डमा प्रवेश गरेका छन् । तथ्याङ्क अनुसार बिहीबार यूक्रेनबाट करिब २८ हजार यूक्रेनी पोल्याण्ड प्रवेश गरेका थिए भने २४ हजार पोल्याण्डबाट यूक्रेन गएका थिए ।  बुधबार यूक्रेन फर्किने सङ्ख्या २६ हजार ३०० रहेको थियो भने पोल्याण्ड जाने सङ्ख्या २३ हजार ५०० रहेको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

फेब्रुअरी २४ मा रूसले यूक्रेनमा आक्रमण गरेपछि अत्यधिक यूक्रेनीहरू यूरोपेली संघ (ईयू) सदस्य राष्ट्र पोल्याण्डमा बिस्थापित भएका थिए ।


 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २९, २०७९

इजिप्टको कोप्टिक चर्चमा आइतवार भएको आगलागीमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते छन् ।  इम्बाबाको घना बस्तीमा रहेको अबु सेफेन चर्चमा भयंकर आगलागी भएको हो ।  आगलागीको कारण...

साउन २८, २०७९

विवाह गर्दा उमेर, बानी व्यवहार, संस्कार हेर्ने गरिन्छ तर ७० वर्षे वृद्धसँग १२ वर्षीया बालिकाको विवाह गर्न खोजिएको घटना पत्याउन गाह्रो पर्छ तर केन्यामा यस्तै घटना भएको छ । बालिकाका काकाले गाईहरू दाइजोमा पाउने ...

साउन २८, २०७९

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा छापा हान्न प्रयोग भएका ‘सर्च वारेन्ट’लाई फ्लोरिडाका न्यायाधीशले रद्द गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार छापा मार्दा परमाणु हतियारसँग सम्बन्धि...

साउन २७, २०७९

अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर कम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् । चिकित्सा अनुसन्धानकर्ताहरुको समूह ' बुर्नेट इन्ष्टीच्युड' ले कोरोना भाइरसको फैलावट...

साउन २७, २०७९

इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ । मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएको छ । सरकारी खरिदसम्बन्धी काममा उनीहरूले भ्रष्टाचार गर...

साउन २८, २०७९

भारतले स्वतन्त्रताको ७५ औँ वर्षमा रामसार क्षेत्रको सूचीमा थप ११ सिमसार क्षेत्र थपेको छ । यी रामसार साइटहरूले १३,२६,६७७ हेक्टर (हेक्टर) क्षेत्रफल ओगटेका छन्। नयाँ साइटहरू मध्ये, चार तमिलनाडुमा, तीन ओडिशामा, दुई ज...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

ad
x