×

X
Nic Asia
Dabur
Marvel

जिसस अनुबन्ध गर्न आर्सनल र सिटीबीच सहमति

काठमाडाैं | असार १२, २०७९

TVS INSIDE

 म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिसस आर्सनलमा अनुबन्धित हुने भएका छन् ।

IME BANK INNEWS

जिसस अनुबन्धका लागि आर्सनल र सिटीबीच सहमति भएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

ब्राजिलियन स्ट्राइकर अनुबन्धका लागि आर्सनल र सिटीबीच ४५ मिलियन पाउण्डको सहमति भएको बताईएको छ ।

२५ वर्षीय स्ट्राइकर अनुबन्धका लागि आर्सनलले पछिल्लो समय निकै प्रयास गरिरहेको थियो ।

जिसस २०१६ मा सिटी आएका थिए । उनले २०१७ मा सिटीसँग औपचारिक सम्झौता गरेका थिए ।

सिटीका लागि जिससले १ सय ५९ प्रिमियर लिगमा ५८ गोल र ३२ असिस्ट गरेका छन् ।

Vianet communication
Maruti inside

सिटीका लागि उनले प्रिमियर लिग, एफए कप, ईएफएल कप र कम्युनिटी शिल्ड जितेका छन् ।

TATA Below
NLIC
साउन ३०, २०७९

दक्षिण अफ्रिकाका तीव्र गतिका  बलर डुआने ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिएका छन् । चोटका कारण बलर ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज गुमाउने भएका हुन् । इंग्ल्यान्ड लायोनसँगको ४ दिन...

साउन २९, २०७९

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जीत निकालेको छ । आइतवार राति भएको खेलमा बायर्नले उल्फवर्गलाई २-० गोल अन्तरले हराएको हो । बायर्नलाई जित दिलाउन जमल मुसिआला र थोमस मुलरले एक एक गोल गरे । ...

साउन ३०, २०७९

थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई आइतवार विराटनगरमा विदाई गरिएको छ ।  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसीप...

साउन ३१, २०७९

गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ । परिषद्ले प्रदेशका ११ वटै जि...

साउन २९, २०७९

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जीत निकालेको छ । शनिवार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन इल्के ग...

साउन २९, २०७९

स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमा बार्सिलोना रायो भालेकानोसँग बराबरीमा रोकिएको छ । यी दुई टोली नोउ क्याम्पमा गएराति भएको खेलमा बराबरीमा रोकिएका हुन् ।  बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, राहिन्हा, आन्द्...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x