×

X
Dabur
Nic Asia
Marvel

सर्वसाधारणलाई राहत दिने प्रयासः आजदेखि पेट्रोल र डिजेलको मूल्य घटेर कारोबार

काठमाडाैं | असार १२, २०७९

TVS INSIDE

सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने निर्णय गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गएराति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा २० रुपैयाँ प्रतिलिटर मूल्य घटाएको हो । यससँगै आजदेखि प्रतिलिटर पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ घटाइ १६३ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । शनिबार बसेको सत्ता गठबन्धनको बैठकले जनतालाई राहत दिन पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

लगत्तै उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडुले सरकारको तर्फबाट पत्रकार सम्मेलन गरेर मूल्य घटाइएको घोषणा गरेका थिए । मूल्यवृद्धि उच्च भएको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारमाथि दवाव पर्दै आएको थियो । सरकारले बजार अनुगमनलाई पनि तीव्र पार्ने जनाएको छ । 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २६, २०७९

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि घोषणापत्र लेख्न ८ जनाको टीम बनाएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ८ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको ...

साउन २६, २०७९

नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघको अध्यक्षमा उषा कुमारी राउत नियुक्त भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार उनलाई अध्यक्षमा नियुक्त गरेका हुन् । ‘सभापतिले नेपाली कांग्रेसको विधान, ...

साउन २६, २०७९

खानेपानी मन्त्री उमाकान्त चौधरीले योग्यता नै नपुगेका व्यक्तिलाई खानेपानी महसुल निर्धारण आयोगको अध्यक्ष बनाउने तयारी गरेका छन्। खानेपानी मन्त्रालय उच्च स्रोतका अनुसार आवश्यक शैक्षिक योग्यता तथा अनुभव समेत नपुगेका...

साउन २५, २०७९

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् ।     मन्त्री खड्का र विदेशमन्त्री वाङबीच आज साँझ चीनको चिङ्दाओमा सौहार्दपूर्ण र फलदायी भेटवार्त...

साउन २६, २०७९

छिमेकी देश चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी ( ८०० मिलियन आरएमबी) सहयोग गर्ने घोषणा गरेको हो।  परराष्ट्र...

साउन २६, २०७९

सप्तकोशी नदी गाउँमा पस्दा विस्थापित बनेकाहरू अझै घर फर्कन सकेका छैनन् । उदयपुरको बेलाका नगरपालिका–८ डुम्रिबोटेबाट साउन १८ मंगलवार  राति कोशी बस्तीमा पसेपछि विस्थापित बनेका ३ सयभन्दा बढी घर जान...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x