×

X
Nic Asia
Dabur
Marvel

सरकार जनउत्तरदायी भएकोले कर छुट दिएर इन्धनको मूल्य घटायो- मन्त्री बडू

काठमाडाैं | असार १२, २०७९

TVS INSIDE

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडूले मूल्यवृद्धिका कारण सर्वसाधारणमा पर्न गएको पीरमर्का, सदनमा भएको ध्यानाकर्षण र उपभोक्ताबाट आएको गुनासोपछि इन्धनको मूल्य घटाएको दाबी गरेका छन् । जनउत्तरदायी सरकार भएकोले जनताको पीरमर्कालाई बुझेर मूल्य घटाएको उनले दाबी गरे ।

IME BANK INNEWS

आइतवार प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर मन्त्री बडूले मूल्य घटाएपछि सेवा क्षेत्रको मूल्यवृद्धि पनि घट्ने विश्वास व्यक्त गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

‘असार ५ गते गरिएको मूल्यवृद्धिका कारण सर्वसाधारणमा पर्न गएको पीरमर्का, सदनमा भएको ध्यानाकर्षण र उपभोक्ता र नागरिकबाट व्यक्त गुनासोमा करमा समायोजन गरी बिक्री मूल्य घटाउने निर्णय भएको छ,’ मन्त्री बडूले भने ।

उनले नेपाल सरकारले कर घटाउने गरेको निर्णयपछि उपभोक्ता र आमनागरिकलाई केही राहत मिल्ने विश्वास सरकारले लिएको बताए ।  

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन ३१, २०७९

राष्ट्रियसभा सदस्य वामदेव गौतमले निर्वाचनमा जीत सुनिश्चित गर्नका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएको बताएका छन् । मंगलवार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी ब...

साउन ३१, २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नयॉ अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्ने रणनीतिक लक्ष्यसहित नेकपा  माओवादी केन्द्रसँग चुनावी तालमेल गरिएको बताएका छन् ।   भट्टराईले तालमेलसम्बन्धी सह...

साउन ३१, २०७९

चुनावी तालमेल गर्ने निर्णय गरेको सत्तारूढ ५ दलीय गठबन्धनको कार्यदलले सिट बाँडफाँटको हिसाबकिताब गरिरहेको छ । संसदीय चुनावको रापताप बढ्दै जाँदा गठबन्धनमा रहेका दलहरूले सकेसम्म धेरै सिटमा उम्मेदवारी दिने गर...

साउन ३१, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।   पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली...

साउन ३१, २०७९

गत स्थानीय चुनावको खर्च विवरण पेश नगर्ने देशभरका १ लाख २३ हजार ७८३ उम्मेदवारलाई कारवाही गर्न निर्वाचन आयोगले प्रक्रिया अगाडि बढाएको छ । निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा निर्वाचन प...

साउन ३१, २०७९

 नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको विरोधमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ ।  कार्यक्रममा राष्ट्रपतिको पुत्ला दहन समे...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x