जेठ १५, २०८०
काठमाडौँ । भाडाका सवारीसाधनको प्रयोग गरेबापत तिर्नुपर्ने वार्षिक करको विवरण तय गरिएको छ । सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमा भाडाका सवारीसाधन धनीले यातायात व्यवस्था कार्य...
लुम्बिनी प्रदेशको बजेट बुधवार पारित भएको छ ।
असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका साथ प्रदेश सभाबाट पारित भएको छ ।
सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ७ लाख रुपैयाँको बजेट ल्याएको थियो । कूल विनियोजनमध्ये चालू खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार अर्थात् ३१.२६ प्रतिशत र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार अर्थात् ५७.४१ प्रतिशत रहने अनुमान गरिएको छ ।
बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कूलप्रसाद केसीले लुम्बिनी प्रदेशका जनताको समृद्धिका लागि नै आगामी वर्षको बजेट लिएको बताउँदै बजेट सबैको साझा सवाल भएको बताए ।
उनले लुम्बिनी प्रदेशका जनतालाई समृद्धिका लागि योजना निर्माण गरिएको बताउँदै त्यसमा सबैले सहयोग गर्न अपिल गरे । उनले लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट सरकारको मात्रै नीति नभएको बताउँदै सरकारले ल्याएको बजेट आम लुम्बिनीवासीको भएको बताए ।
काठमाडौँ । भाडाका सवारीसाधनको प्रयोग गरेबापत तिर्नुपर्ने वार्षिक करको विवरण तय गरिएको छ । सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमा भाडाका सवारीसाधन धनीले यातायात व्यवस्था कार्य...
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । सरकारले एक वर्षको लागि खर्च गर्ने गरी ल्याएको बजेटमा विकास निर्माणको खर्च भने जम्मा ३ खर्ब रुपैयाँ मात्रै रहेको छ । ...
सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने भन्सारको दर घटाएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले उद्योगले पैठारी गर्ने औद्योगिक कच्चा पदार्थको भन्सार कर त...
विराटनगरका उद्योगी–व्यापारीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटले आर्थिक क्षेत्र चलायमान हुने बताएका छन् । सरकारले ल्याएको बजेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उद्योगी–व्यापारीले सरकारले ल्याए...
एनसेल आजियाटा लिमिटेडले शनिवार विराटनगरको हाटखोला मैदानमा आयोजना गरेको कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । कन्सर्टमा दर्शकहरुले चर्चित कलाकार तथा सांगीतिक समूहरूको प्रस्तुतिका गाउँदै, नाच्दै र झुम्दै मनोरञ्जन...
सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक रु एक करोडसम्...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...