×

X
Dabur
Nic Asia
Marvel

विम्बल्डन टेनिस : राडुकानु बाहिरिइन्

काठमाडाैं | असार १५, २०७९

TVS INSIDE

बेलायती महिला टेनिस खेलाडी ईमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छिन् ।

IME BANK INNEWS
morang Auto yamaha

चर्च रोडस्थित सेन्टर कोर्टमा बुधवार राति भएको खेलमा राडुकानु फ्रान्सकी कारोलिन गार्सियासँग पराजित भईन्  ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

बेलायती नम्बर एक खेलाडी राडुकानुलाई गार्सियाले ६-३ र ६-३ को सेटले पराजित गरिन् ।

अब गार्सियाले तेस्रो चरणमा झाङ शुईसँग खेल्ने छिन् ।

Vianet communication
Maruti inside

महिलातर्फ नै एन्जलिक केर्बरले तेस्रो चरणमा स्थान बनाएकी छिन् ।

TATA Below
NLIC
साउन २९, २०७९

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जीत निकालेको छ । शनिवार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन इल्के ग...

साउन २९, २०७९

स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमा बार्सिलोना रायो भालेकानोसँग बराबरीमा रोकिएको छ । यी दुई टोली नोउ क्याम्पमा गएराति भएको खेलमा बराबरीमा रोकिएका हुन् ।  बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, राहिन्हा, आन्द्...

साउन २७, २०७९

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गर्ने निधो गरिसकेको छ । सँगै राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसकेको छ । प...

साउन २९, २०७९

बंगलादेशले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ । बंगलादेशले साकिव अल हसनको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । एसिया कप अगस्ट २७ बाट सूरु हुदैछ । बंगलादेश समूह 'बी' मा रहेको...

साउन २८, २०७९

जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ । प्रदेश खेलकुद परिषद्को खेल कार्यातालिका अनुसार नवौं राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुने म्याग्दी ज...

साउन २८, २०७९

नेपाली फुटबलर  मनिष डाँगी  बहराइनको फुटबल क्लबमा अनुबन्धित भएका छन् । उनी हाल राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर हुन् ।  डाँगीलाई बहराइनको क्लब इत्तेहाद अल रेफ क्लबले अनुबन्ध गरेको हो ।  क्ल...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

ad
x