साउन २९, २०७९
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेप...
काठमाडाैं | असार १६, २०७९
नेपाली कांग्रेसको संस्थापन इतरका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौंमा शुरू भएको छ ।
महाधिवेशनको ६ महिनाको समीक्षा, नेतृत्वविहीन भ्रातृ संगठनको अधिवेशनलगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।
बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा बिहीवार अपराह्न भेला शुरू भएको हो । भेलामा नेता कोइराला, महामन्त्री गगन थापालगायत सहभागी छन् ।
काठमाडौं उपत्यकामा उपलब्ध नेताहरूको भेलाले सभापति शेरबहादुर देउवामाथि विभागहरू गठन गर्न दबाब बढाउने ती नेताले बताए ।
महाधिवेशन सम्पन्न भएको ६ महिना पुग्दा समेत विभागहरू गठन नगरिएको, भ्रातृ संगठन पदाधिकारीविहीन बनेको र आफ्नो समूहका नेतालाई जिम्मेवारी नदिइएकोमा संस्थापनइतर पक्ष असन्तुष्ट छ ।
शेखरपक्षीय भेलाले गत स्थानीय तह चुनावको समीक्षा गर्दै प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गर्ने या नगर्ने भन्नेबारे पनि निचोड निकाल्ने नेताहरूले बताएका छन् ।
यो समूहका अधिकांश नेताहरू चुनावमा तालमेलको विपक्षमा देखिएका छन् ।
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेप...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमबाट २ जनाको मृत्यु भएको ...
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज (आइतवार) आफू पक्षका नेताहरूसँग छलफल गर्दैछन् । छलफल दिउँसो २ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा गर्ने तयारी भएको छ । आसन्न प्रदेश र प्रतिनिधि सभा ...
चुनावी प्रयोजनका लागि ४० दल निर्वाचन आयोगका दर्ता भएका छन् । निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेकामा शनिबारसम्म विभिन्न ४० राजनी...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कार्यशैली देख्दा आफ्नो मन पोल्ने गरेको बताएका छन् । आइतवार काठमाडौंमा युवासँगको अन्तर्क्रियामा पूर्वप्रधानमन्त्री ओलीले सरकारले गलत काम गरिरहेको आरोप लगाएका हुन् ।...
निहारिका राजपुत प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छन् । शुक्रबार राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गरेपछि राष्ट्रपतिले सरकारी अधिकारीलाई बोलाएर छलफल गरेकी हुन् । शीतल निवास...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...