×

X
Dabur
Nic Asia
Marvel

कांग्रेस संस्थापनइतरको भेला– महामन्त्री गगन थापा पनि सहभागी

काठमाडाैं | असार १६, २०७९

फाइल फोटो
TVS INSIDE

नेपाली कांग्रेसको संस्थापन इतरका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौंमा शुरू भएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

महाधिवेशनको ६ महिनाको समीक्षा, नेतृत्वविहीन भ्रातृ संगठनको अधिवेशनलगायत विषयमा छलफल गर्न बैठक बसेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा बिहीवार अपराह्न भेला शुरू भएको हो । भेलामा नेता कोइराला, महामन्त्री गगन थापालगायत सहभागी छन् । 

काठमाडौं उपत्यकामा उपलब्ध नेताहरूको भेलाले सभापति शेरबहादुर देउवामाथि विभागहरू गठन गर्न दबाब बढाउने ती नेताले बताए । 

Vianet communication
Maruti inside

महाधिवेशन सम्पन्न भएको ६ महिना पुग्दा समेत विभागहरू गठन नगरिएको, भ्रातृ संगठन पदाधिकारीविहीन बनेको र आफ्नो समूहका नेतालाई जिम्मेवारी नदिइएकोमा संस्थापनइतर पक्ष असन्तुष्ट छ । 

शेखरपक्षीय भेलाले गत स्थानीय तह चुनावको समीक्षा गर्दै प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गर्ने या नगर्ने भन्नेबारे पनि निचोड निकाल्ने नेताहरूले बताएका छन् ।

यो समूहका अधिकांश नेताहरू चुनावमा तालमेलको विपक्षमा देखिएका छन् । 

TATA Below
NLIC
साउन २९, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेप...

साउन २८, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमबाट २ जनाको मृत्यु भएको ...

साउन २९, २०७९

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज (आइतवार) आफू पक्षका नेताहरूसँग छलफल गर्दैछन् ।   छलफल दिउँसो २ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा गर्ने तयारी भएको छ ।  आसन्न प्रदेश र प्रतिनिधि सभा ...

साउन २९, २०७९

चुनावी प्रयोजनका लागि ४० दल निर्वाचन आयोगका दर्ता भएका छन् । निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेकामा  शनिबारसम्म विभिन्न ४० राजनी...

साउन २९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कार्यशैली देख्दा आफ्नो मन पोल्ने गरेको बताएका छन् । आइतवार काठमाडौंमा युवासँगको अन्तर्क्रियामा पूर्वप्रधानमन्त्री ओलीले सरकारले गलत काम गरिरहेको आरोप लगाएका हुन् ।...

साउन २८, २०७९

निहारिका राजपुत प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छन् । शुक्रबार राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गरेपछि राष्ट्रपतिले सरकारी अधिकारीलाई बोलाएर छलफल गरेकी हुन् ।  शीतल निवास...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

ad
x