×

X
Nic Asia
Dabur
Marvel

भारतीय राजदूत श्रीवास्तवले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडाैं | असार १६, २०७९

TVS INSIDE

नवनियुक्त राजदूत श्रीवास्तवले राष्ट्रपति विद्या भण्डारीसमक्ष ओहदाको प्रमाण पत्र पेश गरेका हुन् । उनले राष्ट्रपति निवास शितल निवासमा आयोजित एक समारोहमा ओहदाको प्रमाण पत्र पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।  

IME BANK INNEWS

ओहदाको प्रमाणपत्र बुझ्दा श्रीवास्तवको साथमा भारतीय राजदूतावासका उच्च अधिकारीहरु पनि उपस्थित थिए । राजदूत श्रीवास्तव जिम्मेवारी सम्हाल्न गत शनिवार नेपाल आएका  थिए । भारतीय राजदूत विनयमोहन क्वात्रा परराष्ट्रसचिवमा नियुक्त भएपछी विदेशमन्त्रालयले श्रीवास्तवलाई नयाँ राजदूतको जिम्मेवारी दिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन ३१, २०७९

काठमाडौं आएको बखत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका धरानका मेयर हर्क साम्पाङले सो क्रममा श्रमदानका लागि निम्ता दिएको बताएका छन् । ‘आज प्रचण्डसँग भेट भयो मैले उहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने न...

साउन ३१, २०७९

तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको छ । भानु नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग नगर्ने निर्णय अनुरूप रोक लगाइएको हो ।  विभिन्न कार्यक्रम,...

साउन ३१, २०७९

सर्लाहीको बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु ३६ लाख नगद र  गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प...

साउन ३१, २०७९

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले सामाजिक सञ्जालको हाबी बढी भएकाले निर्वाचनमा मिथ्या सूचना सम्प्रषेण रोक्न कठिनाइ भएको बताएका छन् । नेपाल मतदाता अधिकार मञ्चले आज ‘निर्वाचनमा ...

साउन ३१, २०७९

कर्णाली प्रदेश सरकारले ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा सञ्चालनको तयारी गरेको छ । कर्णालीका नागरिकका गुनासा तथा समस्या सुन्नका लागि ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ एप्स र हटलाइन सेवा सञ्...

साउन ३१, २०७९

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाबाट पारित भएका दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् ।  उनले आज ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘कृषि व्य...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x