साउन २९, २०७९
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनका लागि करिव ८ करोड मतपत्र छापिने जानकारी दिएका छन् । उनले ६ वटा मेसिन दैनिक प्रयोग गर्दा पनि ३४ दिनमा ४ करोड मतपत्र मात्र छाप्न सकिने बताए । &lsqu...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेलामा सत्तारुढ गठबन्धन लगायत विषयमा छलफल भएको छ ।
बिहीवार भएको भेलामा समसामयिक राजनीति, गठबन्धन, देशको आर्थिक अवस्था, महंगी र पार्टीको आन्तरिक विषयमा छलफल भएको नेता चन्द्र भण्डारीले जानकारी दिए ।
बिहीवारको बैठक स्थगित भएर शुक्रवार दिउँसो २ बजे फेरि बस्ने जनाइएको छ । बैठकमा कोइरालासँगै महामन्त्री गगनकुमार थापा लगायतको सहभागिता थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनका लागि करिव ८ करोड मतपत्र छापिने जानकारी दिएका छन् । उनले ६ वटा मेसिन दैनिक प्रयोग गर्दा पनि ३४ दिनमा ४ करोड मतपत्र मात्र छाप्न सकिने बताए । &lsqu...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाएका छन् । आइतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कहिले जातका नाममा, क...
भत्ता पचाएर सांसदहरूले हिँडेपछि प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या अपुग भएको छ । विधेयक पारित गर्न आवश्यक एक चौथाइ सदस्य संसद्मा उपस्थित नहुँदा प्रतिनिधि सभा बैठक स्थगित भएको हो । अर्थमन्त्री जनार्दन शर्माले प...
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विद्युतीय उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन)मार्फत मतदान गराउने कुरामा राजनीतिक दलहरू सहमतिमा पुग्न नसकेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले...
विराटनगर– प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई युवाहरूले कालो झण्डा देखाएका छन् । उर्लाबारी—३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपीडी भवन उद्घाटन गर्न पुगेका स्वास्थ्यमन्त्री य...
निर्वाचन आयोगले आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने प्रक्षेपण गरेको छ । कुल मतदान १ करोड ८० लाख रहेकोमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने आयोगले...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...