×

X
Dabur
Nic Asia
Marvel

६ जना सशस्त्र प्रहरी प्राविधिक डीएसपीमा बढुवा सिफारिस, को–को परे सूचीमा ? [नामावलीसहित]

काठमाडाैं | असार १७, २०७९

TVS INSIDE

 सशस्त्र प्रहरी बल नेपालमा सशस्त्र प्रहरी निरीक्षक पदबाट प्राविधिक सशस्त्र  नायब उपरीक्षक (डीएसपी) पदमा ६ जना बढुवा सिफारिस भएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

सशस्त्र प्रहरी बल नेपालको बढुवा समितिको सचिवालयले बिहीवार उनीहरूको बढुवा सिफारिसको निर्णय गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

बढुवा सिफारिसमा परेकाहरूमाथि चित्त नबुझ्ने प्राविधिक डीएसपीहरूलाई ७ दिनभित्र उजुरी गर्न समेत भनिएको छ । 

को को छन् बढुवा सिफारिस सूचीमा ?

Vianet communication
Maruti inside

TATA Below
NLIC
साउन २८, २०७९

सरकारले मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन पीडितहरूमा आह्वान गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि शुक्रवार...

साउन २९, २०७९

गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा म्यादी प्रहरीले मर्यादाका कायम राख्न नसकेको भन्दै निर्वाचन आयोगले आगामी निर्वाचनमा भुतपूर्व सुरक्षाकर्मीलाई खटाउन सुझाव दिएको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम...

साउन २९, २०७९

कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनीविरुद्ध ४४ हजार रुपैयाँ घुस लिएको अभियोगमा आइतवार मुद्दा ...

साउन २८, २०७९

छुट्टाछुट्टै स्थानबाट १४ जुवाडे पक्राउ परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी बस्ने ३९ वर्षीय डम्मर बहादुर गुरुङको घरमा जुवातास खेल्ने  ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको...

साउन २८, २०७९

काठमाडौंको थापाथलीस्थित पुलबाट हाम फालेकी एक महिलाको तत्कालै प्रहरीले उद्धार गरेको छ । शनिवार अपराह्न पुलबाट बागमती नदीमा हाम फालेकी ति महिलाको प्रहरीले तत्कालै उद्धार गरेको हो ।  जिल्ला प्रहरी परिसर...

साउन २९, २०७९

संयुक्त राष्ट्रसंघको आह्वानमा अफ्रिकी मुलुक मालीमा शान्ति स्थापनाका लागि सशस्त्र प्रहरी बलको टोलीलाई खटाउने तयारी भइरहेको छ । सन् २०२३ को जनवरीमा नै फौज कार्यक्षेत्रमा खटाउने गरी सशस्त्रले तयारी अघि बढाएको सशस्त्...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

ad
x