×

X
Nic Asia
Marvel
Khukuri

प्रधानसेनापति शर्माले राष्ट्रसंघका उच्च अधिकारीहरूलाई भेट्ने

काठमाडाैं | असार १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्र संघका सुरक्षा अधिकारीहरूसँग भेट गर्ने भएका छन् ।

DHARA
LAxmi BAnk

असार १३ गते अमेरिकाको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका प्रधानसेनापति शर्मासहितको टोलीले शुक्रबार न्यूयोर्कस्थित राष्ट्र संघको मुख्यालयको भ्रमण गर्ने र सोही क्रममा राष्ट्रसंघका उच्च सुरक्षा अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले विज्ञप्तिमार्फत् जानकारी दिएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रधानसेनापति शर्माले यसअघि अमेरिकाका उच्च सुरक्षा अधिकारीहरूसँग भेटघाट गरेका थिए । उनले जोइन्ट चिफ अफ स्टाफ एड्मिरलका उपाध्यक्ष क्रिष्टोफर ग्रेडी, डेपुटी असिस्टेन्ट अफ डिफेन्सका दक्षिणपूर्वी  एसिया हेर्ने अधिकारी लिन्ड्से फोर्स, अमेरिकी सेनाका चिफ अफ स्टाफ अफ द आर्मीका प्रमुख जेम्स चार्लीलगायतसँग भेटघाट गरेका थिए । 

उक्त भेटघाटका क्रममा नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध तथा दुई देशबीच रही आएको पारस्पारिक सम्बन्ध एवं हितका विषयमा कुराकानी भएको सेनाले जनाएको छ । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

मोरङको विराटनगर महानगरपालिका–८ मा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका दुई जना कैदी फरार भएपछि उक्त घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । उक्त घटनामा ड्युटीमा रहेका प्रहरीको संलग्नताबारे अ...

असोज १५, २०७९

दशैं बिदामा काठमाडौं महानगरपालिकाले स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए...

असोज १५, २०७९

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा गुड्दै गरेको बसमा आगलागी भएको छ । काठमाडौंबाट खोटाङ गइरहेको बसमा आगलागी भएको हो ।  काठमाडौंबाट उक्त बसमा गइरहेका यात्रुका अनुसार, बसमा आगलागी हुँदा मानवीय क्षत...

असोज १५, २०७९

काठमाडौं महानगरपालिकाले अवैध ढंगबाट निर्माण गरिएका भौतिक संरचना भत्काउने क्रममा सार्वजनिक जग्गा मिच्नेको संख्या बढी भएको जनाएको छ ।  कामपाले गत भदौ ६ गतेदेखि नक्सा पास बिना निर्माण भएको, निर्माण भएअनुसा...

असोज १५, २०७९

उदयपुरको त्रियुगा नगपालिका–१ स्थित जोगिदहको सिमलटार र मोथ्याइ बीचमा निर्माण हुन गइरहेको सगरमाथा क्षेत्रको नै महत्वपूर्ण सगरमाथा हवाई मैदान निर्माणका लागि वन क्षेत्रमा सर्भे गरिएका रूख कटान थालिएको छ । ...

असोज १५, २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ ।  विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले व...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x