साउन ५, २०७९
जिल्ला निर्वाचन कार्यालय तनहुँमा तस्बिरसहितको मतदाता नामावली दर्ताका लागि तस्बिर खिचाउँदै एक महिला । मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण बढिरहेको छ । तस्बिर-रासस
म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेबाट चरनका लागि हिमनदी पार गरेर धौलागिरी आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १० दिन लगाएर धौलागिरी आधार शिविरतर्फ लैजान लागेका हुन् । तस्वीर,रासस
जिल्ला निर्वाचन कार्यालय तनहुँमा तस्बिरसहितको मतदाता नामावली दर्ताका लागि तस्बिर खिचाउँदै एक महिला । मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण बढिरहेको छ । तस्बिर-रासस
म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा रहेको ऐतिहासिक खड्गभवानी कोतबाट देखिएको चौबीसे राज्यअन्तर्गतको तत्कालीन पर्वत राज्यको राजधानी ढोलठान र कुरिलाखर्क । तस्बिर -रासस
म्याग्दीको बेनी नगरपालिका–३ स्थित कोप्रे झरनामा रमाउँदै युवक–युवती । कोप्रे झरना पछिल्लो नयाँ गन्तव्य स्थलको रुपमा विकास भएको छ । तस्बिर - ध्रुवसागर शर्मा/रासस
सङ्घीय र बागमती प्रदेश राजधानी जोड्ने बल्खु–दक्षिणकाली–मकवानपुर सडकको दूरावस्था । ठाउँठाउँमा खाल्डाखुल्डी भएको सडक मर्मत सम्भारमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । तस्वीर, रासस
हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलमा भरियालाई पिठ्युँमा भारी बोकाई दिन सहयोग गर्दै सुरक्षाकर्मीसहित अन्य नागरिक । रासस
गुठिचौर गाउँपालिका–१ जुम्लाबाट डेढ दिनको दूरीमा चार हजार सात सय मिटरमा अवस्थित आकाशे ताल । आकाशको रङ्ग जस्तो भएको यो ताललाई करिब सात वर्षअघि चौंरी गोठालाले पत्ता लगाएका थिए । तस्वीर, रासस
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...