×

NMB BANK
NIC ASIA

तस्वीरमा हेर्नुहोस् माओवादीको केन्द्रीय कमिटी बैठक

असार १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक शुरू भएको छ । 

Muktinath Bank

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरू बैठक आइतवारबाट तीन दिनसम्म चल्ने छ । पटकपटक स्थगित हुँदै आएको माओवादी केन्द्रको बैठकलाई चासोपूर्वक हेरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकले स्थायी कमिटी, पोलिटब्युरो कमिटी र पदाधिकारी चयन गर्ने एजेण्डा भएकाले पनि माओवादी वृत्तले यस पटकको केन्द्रीय कमिटीको बैठकलाई चासोपूर्वक लिएका छन् ।


Advertisment
Nabil box
Kumari

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बैठकमा संगठनसम्बन्धी प्रस्तावमा छलफल हुने बताएका छन् । त्यसबाहेक स्थानीय तह चुनावको समीक्षा, आगामी चुनावी रणनीति र माओवादी घटकहरूबीचको एकताको विषयमा पनि माओवादी केन्द्रको बैठकमा छलफल हुने बताइएको छ ।

Vianet communication
Laxmi Bank

माओवादी केन्द्रको पदाधिकारी चयनमा पनि धेरैले चासो दिएका छन् । विशेष गरी माओवादी केन्द्रको महासचिवको जिम्मेवारी कसले पाउने भन्नेमा सर्वत्र चासो छ । 

महासचिव दाबी गरिरहेका जनार्दन शर्मा र वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल निकट भएका कारण उनलाई निर्णय गर्न अप्ठ्यारो परिरहेको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।

हेर्नुहोस् तस्वीरहरूः

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x