असोज १६, २०८०
कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधवार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरेको थियो । प्रदेश प्रम...
असार २०, २०७९
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अमेरिकी सैन्य सम्झौता राज्य साझेदारी कार्यक्रम (एसपीपी) अगाडि बढाउन आफूले निर्देशन दिएको भए संसदमा प्रमाण ल्याउन चुनौती दिएका छन्। एसपीपीलाई पत्राचार गर्ने तत्कालीन प्रधानसेनापतिलाई सम्पर्क गर्न सकिने उनको भनाइ छ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर प्रतिपक्षी दलका नेता ओलीले कुन–कुन प्रधानमन्त्री र रक्षामन्त्रीले निर्णय गरेर एसपीपीमा पत्राचार भएको भन्ने सत्य तथ्य बाहिर ल्याउन माग गरेका हुन्।
‘तत्कालीन प्रधानमन्त्री र प्रधानसेनापतिको हैसियतमा मैले कुनै निर्देशन दिएको सबुत भए पेश गर्नु’ संसदमा ओलीले भने, ‘यसको वास्तविकता प्रधानमन्त्रीले बाहिर ल्याउनु पर्छ।’ ओलीले सम्बोधन गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा संसदमा उपस्थित थिए।
ओलीले एसपीपीजस्तो विषय धेरै गिजोलिएकोले आफूले संसदमा बोल्नु परेको बताए। ओली पहिलोपटक प्रधानमन्त्री बनेको केही दिनमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा सहभागी हुन अमेरिकालाई पत्राचार गरेका थिए।
सन् २०१५ मा आफू प्रधानमन्त्री नहुँदै सरकारले एसपीपीबारे पत्राचार शुरु गरेको ओलीले दाबी गरे। आफू प्रधानमन्त्री भएपछि गरिएको पत्रचारबारे सेनाले जानकारी नगराएको उनले बताए।
कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधवार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरेको थियो । प्रदेश प्रम...
नेकपा (एमाले)का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले देश अप्ठ्यारोमा परेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनाश्यक रुपमा चीनका विभिन्न ठाउँमा भ्रमण गरेको भन्दै कटाक्ष गरेका छन् । चीनकै ...
नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) खेलराज पाण्डेयलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ । मेयर पाण्डेयले राजनीतिक प्रतिशोधका आधारमा अघिल्लो नेतृत्वले अघि सारेक...
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले सभामुखको अपमान गरेको आरोप लगाएका छन् । एउटा कार्यक्रमका लागि विदेश भ्रमणमा जान लाग्दा पीए मात्र लैजान भनिएको आरोप उनले लगाए । ...
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ज्यान मार्न खोज्ने ‘अपराधी’लाई सरकारले जोखाउन खोजेको आरोप लगाएका छन् । आफूमाथि आक्रमण गर्न खोज्ने सत्ता साझ...
प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग समेत पर्ने जमिन व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा संग्लन सबैलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरेका छन् । म...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...