×

X
Nic Asia
Khukuri
Daraz

संसदमा पूरा भयो बजेट पारितको सबै प्रक्रिया

काठमाडाैं | असार २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

आर्थिक वर्ष २०७९/०८० को बजेटको सबै प्रक्रिया संसदबाट पूरा भएको छ। अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको दुवै सदनमा पेश गरेको बजेट पारित प्रक्रिया सोमवार पूरा भएको हो। 

LAxmi BAnk
nabil BANK inside

सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित विधेयक पारित भएको सन्देश सुनाएका थिए।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

प्रतिनिधिसभामा लामो छलफलपछि पारित विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (२५ औँ संशोधन) विधेयक २०७९ पारित भएर राष्ट्रियसभामा गएका थिए।

नयाँ आर्थिक वर्षको बजेट साउनदेखि कार्यान्वयनमा आउने छ। 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा नुवाकोटमा करीब ७ प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ जिल्लामा प्रत्यक्ष र समानुपातिकमा १ लाख ३० हजार १०१ मत खसेको थियो । ती मतगणनाका क्रममा ८ हजार ९१९ मत बद...

मंसिर १३, २०७९

निर्वाचनको अन्तिम मत परिणाम आउँदै गर्दा नयाँ सरकारको नेतृत्वका लागि नेताहरूले लिगलिगे दौड शुरू गरेका छन् । प्रधानमन्त्री बन्ने आकांक्षासहित ६ जना नेताहरू आफू अनुकूल राजनीतिक समीकरण बनाउने प्रयासमा छन् ।&nbs...

मंसिर १३, २०७९

धनुषाको ४ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पराजित गर्दै महासेठ विजयी भएका हुन् । म...

मंसिर १३, २०७९

नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् । कोइरालाले भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतिक र र...

मंसिर १३, २०७९

मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन–३ बाट उम्मेदवार बनेका चिकित्सक डा. भोजराज अधिकारीले नियमित बिरामी परीक्षण शुरू गरेका छन् । उम्मेदवारी मनोनयनको २ दिनअघि नेकपा माओवादी केन्द्रले लोकतान्त्रिक वाम गठ...

मंसिर १३, २०७९

झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन का...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x