×

X
Nic Asia
Dabur
Marvel

उज्बेकिस्तानमा हिंस्रक दंगा मच्चिएपछि झुक्यो सरकार, के भयो सहमति ?

काठमाडाैं | असार २०, २०७९

Premier Steels
TVS INSIDE
British college

मध्य एसियाली मुलुक उज्बेकिस्तानले उत्तरपश्चिममा रहेको रहेको काराकालपाकस्तान क्षेत्रको स्वायत्तता खोज्ने योजना फिर्ता लिएको छ । 

IME BANK INNEWS

देशको संसद्को तल्लो सदन लेजिस्लेटिभ च्याम्बरले राष्ट्रपति शावकात मिर्जियोयेभको प्रस्तावबमोजिम काराकालपाकस्तान क्षेत्रको स्वायत्तता कायम रहने र विद्यमान परम्परा यथावत रहने बताएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

संविधान संशोधन गरेर स्वायत्तता खोस्ने तयारी रहेकोमा संशोधनका विषयमा जनतामाझ थप छलफल चलाउने संसद्को भनाइ छ ।

काराकालपाकस्तानको राजधानी नुकुसमा भएको हिंस्रक दंगामा १८ जनाको मृत्यु भएको थियो भने २४३ जना घाइते भएका थिए । 


Advertisment
mahindra Box
Saurya island

सरकारी अधिकारीहरूले संविधान संशोधनको गलत व्याख्या गर्दै प्रदर्शनकारीहरूले दंगा मच्चाएको आरोप लगाएका छन् । राष्ट्रपति मिर्जियोयेभले संशोधनको अन्तिम मस्यौदा जनमतसंग्रहमा लगिने बताएका छन् ।
 

Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ २, २०७९

रुसी सेनाले चिनियाँ सेनासँग मिलेर अभ्यास गर्ने भएको छ ।  रुसमा हुने भोस्तोक अभ्यासमा भारत, बेलारुस, मंगोलिया, ताजिकिस्तान लगायतका मुलुकका सेना पनि सहभागी हुनेछन् ।  अगस्ट ३० देखि सेप्टेम्बर ...

भदौ २, २०७९

जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड -१९ को सङ्क्रमण भएको छ । यो सङ्ख्या हाल सम्मकै सबैभन्दा बढी हो । यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो । को...

भदौ २, २०७९

भारतको विपक्षी दलका नेता राहुल गान्धीले लोकसभाको आगामी निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तत्कालीन रणनीतिलाई नै अपनाउने भएका छन् । उनले आगामी सन् २०२४ मा हुने निर्वाचनका लागि अहिले विभिन्न सरोकारवालाहर...

भदौ २, २०७९

रुसको जनसंख्या लगातार घटिरहेको छ । त्यसले गर्दा राष्ट्रपति भ्लादिमिर पुटिन चिन्तित छन् ।  जनसंख्या बढाउनका लागि पुटिनले महिलाहरूलाई १० सन्तान जन्माउन आग्रह गरेका छन् । त्यसो गर्ने महिलालाई २१ लाख रुपैयाँ ...

भदौ ३, २०७९

बेलायतको प्रधानमन्त्री बन्न दौडमा रहेको भारतीय मूलका ऋषि सुनकले कृष्णजन्माष्टमीको अवसरमा मन्दिर पुगेर पूजा गरेका छन् । उनी कृष्णजन्माष्टमीको अवसर पारेर शुक्रवार बेलायतकै इस्कोन मन्दिरमा आयोजित समारोहमा भाग लिन पु...

भदौ २, २०७९

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले अर्धनग्न भई केटी साथीहरूसँग मिलेर पार्टी गरेको भिडियो सार्वजनिक भएको छ ।  उनले देशका सेलेब्रिटीहरूसँग मिलेर नाचगान गरेकी थिइन् ।  भिडियो सार्वजनिक भएपछि ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x