×

X
Nic Asia
Marvel
Khukuri

नागरिकता ऐन संशोधन विधेयक फिर्ता नलिन तमलोपाको माग

काठमाडाैं | असार २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

तराई मधेश लोकतान्त्रिक पार्टीले सरकारले नेपाल नागरिकता ऐन संशोधन विधेयक २०७५ फिर्ता लिने तयारी गरेको भन्दै विरोध गरेको छ। विगत ४ वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन विधेयक सरकारले फिर्ता लिन लागेको भन्दै वृषेशचन्द्र लाल नेतृत्वको तमलोपाले विरोध जनाएको हो। 

DHARA
LAxmi BAnk

मंगलवार विज्ञप्ति जारी गर्दै तमलोपाले यो विधेयक फिर्ता लिएर नागरिकको नागरिकतासम्बन्धी हक प्रत्याभूति गराउन सरकार उदासिन रहेको पुष्टि गरेको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सत्ता गठबन्धन र संसदमा भएका पार्टीहरू मौजूदा नेपालको संविधानले व्यवस्था गरेका प्रावधानअनुसार समेत नेपालका जनतालाई नागरिकताको हक उपभोग गर्न दिन चाहँदैनन्।’ 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

तमलोपाले नागरिकता ऐन संशोधन विधेयकका सम्बन्धमा दलहरूको आधिकारिक धारणा पनि माग गरेको छ।

विज्ञप्तिमा उक्त विधेयक संसदबाट पारित हुन नसक्दा तराईका धेरै नागरिकता पाउन योग्य नागरिक नागरिकताको हकबाट बन्चित हुनु परेको उल्लेख गर्दै चालु संसदको अधिवेशनबाटै यो विधेयक पारित गर्न माग गरिएको छ।
हेर्नुहाेस् विज्ञप्ति


Advertisment
Bizbazar
Saurya island

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

नेकपा एकिकृत समाजवादी मकवानपुरकी जिल्ला सचिवालय सदस्य मनिला विष्टसहितका नेताहरूलाई पार्टी प्रवेश गराएकोमा असन्तुष्टि जनाउँदै नेकपा एमाले मकवानपुरका नेताहरूले पार्टी परित्याग गरेका छन् । जिल्ला नेतृत्वले आफूहरू...

असोज १२, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेत्री चन्दा चौधरीले पार्टी परित्याग गरेकी छन् । उनले नेपाली कांग्रेसमा प्रवेश गर्न पार्टी परित्याग गरेकी हुन् । बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबह...

असोज १२, २०७९

विवेकशील साझा पार्टी छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले आफूलाई पश्चगामी र विचलित भएको भनेर आलोचना गरेको भन्दै कांग्रेसका नेता कार्यकर्ताप्रति आक्रोश व्यक्त गरेका छन् । ‘विचा...

असोज १२, २०७९

नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षका युवा नेताहरूले पार्टी कार्यालय सानेपामा बुधवार धर्ना दिएका छन् । ‘पार्टीभित्र न्याय र अवसरका लागि’ भन्दै संघर्ष गरिरहेका नेताहरूले धर्ना दिएका हुन् ।&nb...

असोज १२, २०७९

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधवार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । बागमती प्रदेश मन्त्रिपरिषद्को गत भदौ २७ गते बसेको बैठकको सिफारिसमा अध्यादेश जारी...

असोज १२, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रवीन्द्र मिश्रले समाजमा फैलिएको धर्म परिवर्तनको विकृत अवस्था देखेर राजतन्त्र स्थापनाको निष्कर्षमा पुगेको बताएका छन् ।  बुधवार काठमाडौंको राष्...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x