साउन ३०, २०७९
उनी ४८ बच्चाका बुवा हुन् तर उनले बिहे गर्न जीवन–साथी पाएका छैनन् । उनले शुक्रकिट दान गर्ने भएकाले विभिन्न आमाबाट ४८ बच्चा जन्मिएका छन् । कतिपय महिला शुक्रकिट बैंकमा गएर शुक्रकिट लिन चाहँदैनन्, किनकि आम...
फिजीमा पनि ५ वर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
फिजीको स्वास्थ्य मन्त्रालयले बालबालिकालाई कोरोना भाइरसबाट जोगाउन फाइजर खोप लगाउन थालिएको जनाएको हो ।
सो उमेर समूहका एक लाख ३२ हजार ८९३ बालबालिकालाई खोप लगाउनु पर्ने भएकाले त्यही अनुसारको तयारी गरिएको मन्त्रालयको भनाई छ ।
फिजीका स्थायी स्वास्थ्य सचिव जाम्स फोङ्गले कोरोना भाइरसको महामारी फेरि फैलिने खतरालाई मध्यनजर गर्दै बालबालिकालाई खोप लगाउने निर्णय गरिएको जानकारी दिए।
उनले बालबालिकालाई आवश्यक पर्ने सबै खोपको व्यवस्था गरिएको र कुनै नकारात्मक असर नपर्ने पनि दावी गरे ।
बालबालिकालाई खोप लगाउनका लागि विद्यालयहरूलाई समन्वयकारी भूमिकामा परिचालन गरिने पनि उहाँले बताउनु भयो ।
त्यसैगरी विभिन्न स्वास्थ्य संस्थाहरूमा पनि बालबालिकालाई खोप लगाउन पाइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । विद्यालय बिदाको दिन पनि खोप लगाउन पाइने व्यवस्था गरिएको छ ।
उनी ४८ बच्चाका बुवा हुन् तर उनले बिहे गर्न जीवन–साथी पाएका छैनन् । उनले शुक्रकिट दान गर्ने भएकाले विभिन्न आमाबाट ४८ बच्चा जन्मिएका छन् । कतिपय महिला शुक्रकिट बैंकमा गएर शुक्रकिट लिन चाहँदैनन्, किनकि आम...
चीन सरकारले अनुगमन गरेका अधिकांश पुँजीगत वस्तुमा यस वर्षको जुलाईको अन्त्यको तुलनामा अगस्टमा उच्च मूल्य वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार सरकारले अनुगमन गरेका ५० प्रमुख...
भारतको जम्मू–कश्मीरमा स्थानीय पण्डितमाथि आक्रमणको शृंखला जारी रहेको छ । आतंककारीहरूले कश्मीरी पण्डितलाई निशानामा राखेर शृंखलावद्ध आक्रमण गरिरहेका छन् । मंगलवार दक्षिण कश्मीरको शोपियामा आतंककारीह...
रुसले अमेरिकी डलरको प्रभुत्व भत्काउनका लागि बैंकिङ प्रणाली स्विफ्टको विकल्प आफ्ना व्यापारिक साझेदारहरूलाई उपलब्ध गराउने प्रस्ताव राखेको छ । शांघाई कोअपरेसन अर्गनाइजेसनका १८ सदस्य तथा सहयोगी राष्ट्रलाई मस्क...
रुसमा कम्तीमा ६० घर जलेर नष्ट भएका छन् । जङ्गलमा आगलागी हुँदा ती घरहरूमा पनि आगलागी भएर जलेको अधिकारीहरूले जानकारी दिएका छन् । देशको दक्षिण क्षेत्रमा पर्ने रोस्तोभ भन्ने ठाउँमा मङ्गलबार आगलागी भएर क्षति भएको...
गगनचुम्बी भवनहरूले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित एउटा असामान्य ‘भवन’ झै लाग्ने एउटा चित्ताकर्षक वस्तुले धेरै स्थानीयहरूको ध्यान आकर्षित गरेको छ तर यो आवसीय भवन भने होइन । बा...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...