×

NMB BANK
NIC ASIA

असहाय गाईबाच्छालाई संरक्षण

असार २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब २०० असहाय गाईबाच्छाले संरक्षण पाएका छन् ।

Muktinath Bank

 ‘असहाय गाईबाछा संरक्षण अभियान’अन्तर्गत २०० सडक गाईबाच्छाले आश्रय पाएकामा तिनलाई सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । असहाय गाईबाच्छा संरक्षण अभियानमा जनचासो बढ्ने क्रम जारी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अबोध प्राणीलाई खाद्यान्न र उपचारका लागि सहयोग गर्न जन्मदिनको अवसरमा सामाजिक अभियानकर्मी दीपकसिंह भण्डारीले गोकर्णेश्वर धार्मिक समितिको विशेष कार्यक्रममा रु २५ हजारको थैली प्रदान गरे ।


Advertisment
Nabil box
Kumari

जन्मदिनका अवसरमा उनले यसअघि पनि निरन्तर गाईबाच्छा संरक्षण अभियानमा सहयोग गर्दै आएका थिए । लायन्स क्लब अफ वासुकी तथा लायन्स क्लब अफ गगनको तर्फबाट समेत पदस्थापनाको अवसरमा रु १५ हजार उपलब्ध भएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए ।    

Vianet communication
Laxmi Bank

  यस्तै गाईबाछा संरक्षणका लागि जन्मदिनका अवसरमा जगदिश अर्यालले रु पाँच हजार पाँच सहयोग गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिका गोठाटारका राजनीतिक तथा सामाजिक अभियानकर्मी उद्धब दाहालले जन्मदिनको अवसरमा रु पाँच हजार पाँच सहयोग गरे । गाईबाछाको उपचारका लागि जन्मदिनका अवसरमा सामाजिक अभियानकर्मी रामकृष्ण बरालले रु तीन हजार सहयोग गरे । 
 
यस्तै गौशालाका शैषव खनालले गाईबाच्छाको भोजनका लागि रु पाँच हजार र अच्युत पौडेलले रु पाँच हजार सहयोग गरेका छन् । कागेश्वरी मनोहराकी स्व नर्मदा पुडासैनीको स्मृतिमा छोरा उपास र छोरी सुनिताले रु पाँच हजार पाँच उपलब्ध गराएकाछन् । जन्मदिनको अवसरमा लायन सुरेन्द्र बलायर र सामाजिक अभियानकर्मी विमल अर्यालले जनही रु पाँच हजार सहयोग गरेका छन् । 

 यसैगरी अभियन्ता प्रमेश अधिकारीले समेत असहाय गाईबाच्छाको भोजनका लागि रु तीन हजार उपलब्ध गराएका छन्। अभियानले २०७५ जेठ १ गतेदेखि असहाय गाईबाच्छा संरक्षणका लागि अभियान सञ्चालन गर्दै आएको हो । रासस 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x