×

NMB BANK
NIC ASIA

चीनले पश्चिमविरुद्ध व्यापक रूपमा जासूसी गरिरहेको बेलायत र अमेरिकाको दाबी

असार २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको अनुसन्धान संस्था एफबीआई र बेलायतको गुप्तचर निकाय एमआई५ का प्रमुखहरूले चीनविरुद्ध जासूसीको आरोप लगाएका छन् । 

Muktinath Bank

लन्डनस्थित एमआई५ को केन्द्रीय कार्यालयमा संयुक्त सम्बोधन गर्दै उनीहरूले पश्चिमका व्यापारिक नेताहरूलाई चेतावनी दिए । चीन सरकारले आफ्नो फाइदाका लागि पश्चिमी व्यापारिक संस्थाहरूको प्रविधि चोर्न खोजेको चेतावनी उनीहरूले दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एफबीआईका निर्देशक क्रिस्टोफर रे र एमआई५ का महानिर्देशक केन मककलमले चीन सरकारबाट हुने गरेको आर्थिक गुप्तचरी तथा ह्याकिङको चर्चा गरेका हुन् । त्यस्तै आफूविरुद्ध विदेशमा उठ्ने आवाजहरू दबाउन चीन सरकारले गरेको प्रयासको उल्लेख पनि उनीहरूले गरे । 


Advertisment
Nabil box
Kumari

‘चीन सरकारले हाम्रो आर्थिक तथा राष्ट्रिय सुरक्षामा सबभन्दा ठूलो र दीर्घकालीन चुनौती तेर्स्याएको छ,’ रेले बताए ।

Vianet communication
Laxmi Bank

त्यस्तै मककलमले चिनियाँ जनमुक्ति सेनासँग सम्बन्ध राख्ने ५० भन्दा बढी चिनियाँ विद्यार्थीहरूले बेलायत छोडेको जानकारी पनि दिए । बेलायत सरकारले एकेडमिक टेक्नोलोजी अप्रुभल स्किममा सुधार ल्याएपछि चिनियाँहरू बेलायतबाट गएको उनको भनाइ छ । 

चिनियाँ कम्युनिस्ट पार्टीले तेर्स्याएको जोखिम बढ्दै गएको स्थितिमा त्यसको प्रतिकारका लागि आफूहरूले कठोर कारवाही गरिरहेको मककलमको भनाइ छ । 

बेलायतका कलेज र विश्वविद्यालयहरूको लगभग डेढ लाख चिनियाँ विद्यार्थीहरू अध्ययनरत छन् । तीमध्ये ५० विद्यार्थीले मात्र बेलायत छोडेका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x