×

NMB BANK
NIC ASIA

लगातार युद्ध हार्दै गएपछि युक्रेन सरकार र सेनाबीच विवाद

असार २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वी युक्रेनमा लगातार युद्ध हार्दै गएको युक्रेनमा सरकार र सेनाबीचको द्वन्द्व चर्किन थालेको छ । 

Muktinath Bank

सेभेरोडोनेत्स्क र लिसिचान्स्क शहरलाई नियन्त्रणमा लिएर रुसले लुगान्स्क क्षेत्रलाई युक्रेन सरकारको पकडबाट मुक्त गरेको छ । छिमेकको डोनेत्स्क क्षेत्रमा पनि रुसको ४० प्रतिशत कब्जा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो स्थिति आएपछि युक्रेन सरकारले आफ्ना नागरिकलाई देशबाहिर जानबाट रोक लगाउन खोजेको छ । उनीहरूलाई जबर्जस्ती सेनामा भर्ती गराउनका लागि यस्तो प्रयास गरिएको हो । तर यसका आवश्यक उपायका बारेमा उसले निर्णय लिन सकेको छैन । 


Advertisment
Nabil box
Kumari

मंगलवार युक्रेनको संसद् भेर्खोव्ना राडामा एउटा विधेयक पेश गरिएको छ जसले लड्ने उमेरका पुरुषलाई सैन्य कार्यालयको अनुमतिबेगर घर छोडेर हिँड्न मनाही गरेको छ । 

Vianet communication
Laxmi Bank

उता राष्ट्रपति  भोलोदीमीर जेलेन्स्कीले आफ्नो नष्ट भएको छविलाई उकास्न प्रयास गरेका छन् । उनले सेनालाई कुनै पनि नयाँ नियम आफ्नो स्वीकृति विना नलिन भनेका छन् । 

जेलेन्स्कीको यस्तो निर्देशनले युक्रेनी सेनाको अपमान भएको छ । 

विगत केही महिनायता राष्ट्रपति र सेनाबीचको विवादका खबरहरू आइरहेका छन् । कतिपय मोर्चामा पछि हट्नका लागि सेनाले आवश्यक ठानेको भए पनि राष्ट्रपति कार्यालयले पछि हट्ने कुरा सम्भव नभएको अडान लिँदै आएको छ । फलस्वरूप, युक्रेनी सेनाले अग्रमोर्चाहरूमा भारी क्षति बेहोर्नुपरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x