×

X
Dabur
Nic Asia
Marvel

बाजुराको बूढीगंगा मतदान केन्द्रमा फेरि गोली चल्यो

काठमाडाैं | असार २३, २०७९

फाइल तस्बिर
TVS INSIDE

बाजुराको बूढीगंगा नगरपालिकाको वडा नम्बर ९ को मतदानस्थलमा प्रहरीले हवाइ फायर गरेको छ। 

IME BANK INNEWS
morang Auto yamaha

बूढीगंगा नगरपालिका–९ त्रिशक्ति माविको मतदान केन्द्रमा मतदानका क्रममा विवाद भएपछि भीडलाई नियन्त्रण लिन हवाइ फायर गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रकाशचन्द्र अधिकारीले बताए। 
उनका अनुसार अहिले फेरि मतदान शुरू भएको छ । केही समय विवाद उपत्पन्न भएपछि मतदान रोकिएको थियो। 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यसअघि गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अस्वाभावितक मतदान भएपछि उक्त केन्द्रमा पुनः मतदान गरिएको हो।

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २९, २०७९

प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंक प्राप्त गर्ने परीक्षार्थीले सवारी चालक अनुमति पत्र पाउने व्यवस्था गरिएको छ । सरकारले हालै जारी गरेको ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि, निर्देशिका’म...

साउन २९, २०७९

गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा म्यादी प्रहरीले मर्यादाका कायम राख्न नसकेको भन्दै निर्वाचन आयोगले आगामी निर्वाचनमा भुतपूर्व सुरक्षाकर्मीलाई खटाउन सुझाव दिएको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम...

साउन २९, २०७९

जुम्लामा १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना लुकाउन ७ लाखको लेनदेन भएको मिलापत्र बाहिरिएको छ । उक्त घटना लुकाउन स्थानीय प्रहरीकै उपस्थितिमा मिलापत्र गरिएको दाबी गरिएको छ ।  जुम्लाको चन्दननाथ नर...

साउन २९, २०७९

बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समितिको अध्यक्षमा महिलामात्रै हुनुपर्ने निर्णय गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै हुनुपर्ने जनाएको हो । ...

साउन २९, २०७९

हुलाकी राजमार्गको काम कछुवाको गतिमा हुँदा जनताले सास्ती खेप्नुपरेको छ । सडक निर्माण थालिएको ३ वर्ष बित्न लाग्दासम्म सडक भत्काउनेभन्दा अन्य कुनै काम हुन सकेको छैन । ठेक्का सम्झौता गरेर निर्माण कम्पनीले ३ वर्षमा ...

साउन २९, २०७९

पर्सा प्रहरीले २ जनालाई हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतका अनुसार बहिनीको प्रेमीको हत्या गरेको अभियोगमा २ दाजुभाइ पक्राउ परेका हुन् ।  ...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

ad
x