साउन २९, २०७९
लुम्बिनीमा पाँच दलीय गठबन्धन सरकारले एक वर्ष पूरा गरेको छ । २०७८ साउन २८ गते नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा पाँच दलीय गठबन्धन सरकार बनेको थियो । गठबन्धन सरकारले एक वर्षमा प्रदेशबासीला...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीवार स्थायी कमिटी घोषणा गर्ने तयारी गरेका छन्। काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा प्रचण्डले स्थायी कमिटी घोषणा गर्ने तयारी गरेका उनीनिकट एक नेताले जानकारी दिए।
पदाधिकारीमा सहमति जुट्न नसकिरहेको बेला प्रचण्डले स्थायी कमिटी घोषणा गर्न लागेका हुन्। यसअघि स्थायी कमिटीमा रहेका सबैलाइ घटुवा नगर्ने गरी स्थायी कमिटी घोषणा गर्न लागिएको हो। पदाधिकारी र स्थायी कमिटी टुंगाउन केन्द्रीय सदस्यहरूको दबाबपछि दुईदिन बैठक रोकेर स्थायी कमिटी बनाउन लागिएको हो।
असार १९ गते शुरू भएको केन्द्रीय कमिटी बैठक बिहीवार समापन गर्ने तयारी छ।
लुम्बिनीमा पाँच दलीय गठबन्धन सरकारले एक वर्ष पूरा गरेको छ । २०७८ साउन २८ गते नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा पाँच दलीय गठबन्धन सरकार बनेको थियो । गठबन्धन सरकारले एक वर्षमा प्रदेशबासीला...
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विद्युतीय उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन)मार्फत मतदान गराउने कुरामा राजनीतिक दलहरू सहमतिमा पुग्न नसकेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एउटै चुनाव चिह्न लिएर निर्वाचन सहभागी हुन सहमत भएका छन् । आइतवार प्रचण्ड र भट्टराई पक्षबीच भएको छ...
विराटनगर– प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई युवाहरूले कालो झण्डा देखाएका छन् । उर्लाबारी—३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपीडी भवन उद्घाटन गर्न पुगेका स्वास्थ्यमन्त्री य...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले सरकार विचौलियाहरूबाट कमाउने धन्दामा लागिपरेको आरोप लगाएका छन् । आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेताहरू चुनावका लागि चन्दा संकल...
नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले कर्णाली करिडोरअन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले कर्णाली करिडोरअन्तर्गत सलीसल्लामा बेल...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...